tag:blogger.com,1999:blog-4092426210790828474.post1443011809445344963..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: पर्खाल (लघुकथा)Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger12125tag:blogger.com,1999:blog-4092426210790828474.post-63266044977889027282009-09-04T19:40:14.190+05:452009-09-04T19:40:14.190+05:45A nice story, though with a pessimistic ending. Pe...A nice story, though with a pessimistic ending. Personally, I love to read the optimistic approach. However, I have also read that literature is the mirror of society!Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-23342741396518965782009-09-04T13:07:36.578+05:452009-09-04T13:07:36.578+05:45कथा पढिसक्दा पाठकलाई पनि ठिकै गरेछ भन्ने लाग्ने । ...कथा पढिसक्दा पाठकलाई पनि ठिकै गरेछ भन्ने लाग्ने । थेत्तरो समाजको राम्रो चित्र ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-62019859235509211852009-09-04T08:33:51.528+05:452009-09-04T08:33:51.528+05:45जस्तालाई तस्तै, ढिंडालाई निस्तै भन्या जस्तै गरेचन,...जस्तालाई तस्तै, ढिंडालाई निस्तै भन्या जस्तै गरेचन, ति पीडित महोदयले । हालेका नालिसमा पालिस नलागे पछी के गरुन बिचरा ?Anonymoushttps://www.blogger.com/profile/09453967471815379583noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-10016602072676243482009-09-04T07:58:15.293+05:452009-09-04T07:58:15.293+05:45सोझो औलाले घ्यू नआउने र गैरकानुनी राज चलेको ठाउँमा...सोझो औलाले घ्यू नआउने र गैरकानुनी राज चलेको ठाउँमा नीतिनियम नै गैरकानुनी हुन्छन् भन्या यही हो ।
जस्तो लोक, उस्तै झोक बिसाएछन् पीडित महोदयले । स्वाद लाग्यो ।Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-90747581661950316952009-09-03T20:51:26.623+05:452009-09-03T20:51:26.623+05:45कसै पनि सुख पाएनन् उनले। ठिक गरे वा गरेनन् आफूले न...कसै पनि सुख पाएनन् उनले। ठिक गरे वा गरेनन् आफूले नयाँ पर्खाल बनाएर तर उनको त्यो बुद्धिले भने आफू सुरक्षित भने पक्कै भए जस्तो लाग्यो।
निकै सटिक कथा लाग्यो। कार्टुन पनि निकै राम्रो रहेछ।दूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-74201422320667340142009-09-03T08:09:38.248+05:452009-09-03T08:09:38.248+05:45परिस्थिति र सन्दर्भले मान्छे बदलिने नै भयो | अझ नर...परिस्थिति र सन्दर्भले मान्छे बदलिने नै भयो | अझ नराम्रो कुरामा बदलिनु पर्दा त के समय लाग्छ र | सरल उदाहरण दिएर कुरा छर्लंग पार्नु भएको रहेछ | अन्त्यमा ब्याड-न्युज नै आए नि लघुकथाको बिषय बस्तु र सरलता मनपर्यो | चित्र नि गज्जबको हाल्नु भएको रहेछ |Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-33598810186502037542009-09-03T01:36:44.382+05:452009-09-03T01:36:44.382+05:45हो, यसरी नै बद्लिरहेछ्न बिचार र भावनाहरु आजकल को भ...हो, यसरी नै बद्लिरहेछ्न बिचार र भावनाहरु आजकल को भन्दा को कम को शैलीमा ।
एउटा भनाइ सम्झिएँ, अन्धाको देशमा गए आँखा चिम्लनु, लंगडाको देशमा गए खुट्टा उचाल्नु रे, तालमा ताल नमिलाए बाच्नै गाह्रो छ यो संसारमा, अनि के गरोस त?कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-78589538143257619802009-09-02T18:04:13.192+05:452009-09-02T18:04:13.192+05:45हाहाहाहा ! जस्तालाई त्यस्तै भनेको यही होला तर पनि ...हाहाहाहा ! जस्तालाई त्यस्तै भनेको यही होला तर पनि सार्वजनिक जग्गा झ्वाम पार्न त उसले पनि छोडेन !Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-19457748219697679442009-09-02T17:27:07.290+05:452009-09-02T17:27:07.290+05:45नालिस लेखेको नमिलेर हो वा सम्बन्धित हाकिम छिमेकीसं...नालिस लेखेको नमिलेर हो वा सम्बन्धित हाकिम छिमेकीसंग मिलेर हो, न त कसैले छिमेकीलाई हप्कायो, न त कसैले पर्खालै भत्कायो । ठड्याएको फर्खाल ठाडै रह्यो ।
मनमा घोच्यो यो लाइनले
सच्चा मानबिय धर्मको आड लिएर गल्तिलाई नङ्गायाउन खोज्दा आफैले गलत बिचार बनाउनुपर्ने नेपाली परिस्थितिको यथार्त प्रस्तुति । के गरोस त बिचराले कतैबाट न्याय नपाएपछि लागेछ बाटो मिच्न आफैपनि ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-64923123330174945002009-09-02T17:19:46.645+05:452009-09-02T17:19:46.645+05:45राम्रो, सार्है राम्रो । यो लेख अरु धेरै क्षेत्रमा ...राम्रो, सार्है राम्रो । यो लेख अरु धेरै क्षेत्रमा पनि लागु हुन सक्छ, जस्तै: पहिले सुरुमा अरुले फालेको फोहर पनि टिप्दै हिंद्थ्यो, त्यस पछी अरुको टिप्न छाडेर आफ्नो फोहर गोजिमै जम्मा गरेर फाल्ने ठांउ भेटे पछी मात्र फाल्ने गर्थ्यो, अन्तमा उ पनि जता-ततै फोहर फाल्दै हिंड्न थाल्यो ।

नराम्राले राम्राका सिकेर सुध्रने भन्दा राम्राले नराम्रा झैं बिग्रने प्रविर्ती को हावी छ :(Prajwolhttp://kamaladi.com/noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-44146927275937106022009-09-02T14:57:23.713+05:452009-09-02T14:57:23.713+05:45दिलिप जी , अन्धाको देशमा कानो भन्छन । कानुनि राज्य...दिलिप जी , अन्धाको देशमा कानो भन्छन । कानुनि राज्य किताबमा मात्र सिमित भएपछि , अगुवाले लगाएको बाटोनै रिति बन्दै जान्छ । सबैले गरे हुन्छ भने मैले चाहि किन नहुने ? भन्ने सोचाइ जति सुकै बुझ्ने जान्नेनै भएपनि आउनु अस्वभाबिक पनि नहोला । एउटा कुहिएको आलु .......तर सबैले राम्रो कामको अनुसरण गरिदिए हुने नि है । कथा राम्रो छ ।दिनेश राजhttps://www.blogger.com/profile/08202193589171614071noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-33481238126784085752009-09-02T10:57:23.736+05:452009-09-02T10:57:23.736+05:45त्यसैले भनेको दिलिप ब्रो, चानचुने सुधार ले काम चल्...त्यसैले भनेको दिलिप ब्रो, चानचुने सुधार ले काम चल्ने वाला छैन...फलाम ले नै फलाम काटछ.. वाइ स्याल लगाइदिनुपर्छ... ठोक्नै पर्छ यिनेरु लाईHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.com