tag:blogger.com,1999:blog-4092426210790828474.post1771608998774209466..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: शास्त्रभित्रका विज्ञान र शास्त्रको वैज्ञानिक अध्ययन !Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger9125tag:blogger.com,1999:blog-4092426210790828474.post-80064615414971586382010-07-16T21:59:32.866+05:452010-07-16T21:59:32.866+05:45एकदमै चित्तबुझ्दो कुरा! हाम्रा धार्मिक ग्रन्थहरुमा...एकदमै चित्तबुझ्दो कुरा! हाम्रा धार्मिक ग्रन्थहरुमा भेट्नुभएका खोजमूलक कुराहरुको बारेमा पनि छिट्टै पढ्न पाउने आशा छ।Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-36476376640281583312010-07-12T21:02:59.655+05:452010-07-12T21:02:59.655+05:45स्वीकार नगर्नु र ठाडै अस्विकार गर्नु दुई फरक कुरा ...स्वीकार नगर्नु र ठाडै अस्विकार गर्नु दुई फरक कुरा होलन । बिज्ञान भनेको सधैं कुनै हाइपोथेसेस को पक्षमा वा बिपक्षमा सोध गर्नु हो, जुन नयाँ प्रमाणको प्रप्ती संगै evolve भैरहन्छ । त्य्सैले ठाडै भगवान छैनन भन्न त मिल्दैन होला, तर "अहिलेसम्मको सोधले" भगवानको अस्तित्तो देखिएको छैन भन्न भने शायद मिल्छ होला कि ।

Plz check out this link, an interesting take on Eastern Religion:
http://www.huffingtonpost.com/philip-goldberg/are-eastern-religions-mor_b_628533.html

-Prajwol-Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-58786771054536802702010-07-09T19:16:06.626+05:452010-07-09T19:16:06.626+05:45नचाहिँदो समर्थन वा नचाहिँदो बिरोधको बानी सबैले त्य...नचाहिँदो समर्थन वा नचाहिँदो बिरोधको बानी सबैले त्याग्नु पर्ने बेला भएको छ | पढेलेखेका मानिसले समेत बिना तुकका कुरा भन्ने लेख्ने हो भने हामी अगाडी बढ्न सक्तैनौं | तपाइंको बिचारमा मेरो सहमति छ | (बिरोध गर्न सजिलो पनि त छैन नि फेरि ! )Chaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-89631649545319248982010-07-08T20:07:32.616+05:452010-07-08T20:07:32.616+05:45राम्रो वैचारिक अभिव्यलक्ति !!राम्रो वैचारिक अभिव्यलक्ति !!सिर्जनाहरूhttp://merasirjanaharu.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-63990500731925685722010-07-07T04:47:28.053+05:452010-07-07T04:47:28.053+05:45सृष्टि, जीवन वा जगतलाइ नै संचालन गर्ने त्यो अदृश्य...सृष्टि, जीवन वा जगतलाइ नै संचालन गर्ने त्यो अदृश्य शक्ति, समय, प्रकृति वा इश्वर लाइ नकार्न कदापि मिल्दैन । विज्ञानले इश्वरको अस्तित्व या आकारलाइ ठोस् स्वरुपमा पहिल्याउन नसके पनि त्यो हामीभित्र अनेकौं स्थिति वा अनुभवहरूमा विद्यमान छ । पौराणिक ग्रन्थ वा शास्त्रलाई समय अनुकुल वैज्ञानिक दृष्टिकोण वा तरिकाले अध्ययन गरिनु पर्छ । एकदम सहमति जनाएँ, आजको आवश्यकता यही हो ।कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-47770442181484015632010-07-07T02:54:01.889+05:452010-07-07T02:54:01.889+05:45"मृत शरीरमा जीवन हाल्न सफल नभएसम्म भौतिक विज्..."मृत शरीरमा जीवन हाल्न सफल नभएसम्म भौतिक विज्ञानलाई पनि आत्माको अस्तित्व नकार्ने कुनै अधिकार छैन" र आइस्टाईन को "Science without religion is lame, religion without science is blind..." भन्ने कुरा एकदम विवेकशील तर्क रहेको छ !

"there is no god"भन्ने कार्यपत्र पस्तुत गर्ने वैज्ञानिकको भनाइ जस्तै मित्र D DUS JI जी ले कमेन्ट गर्नु भएको एक्जाम्पल पनि रमाइलो लाग्यो !

आउदा दिनमा पनि यस्ता बौदिक खुराकहरु पेस गदै जानुस है .... हाम्रा मगज पनि पोसिलो बनाम न ! धन्यबाद दिलिप दाइ !Bed Nath Pulamihttp://www.bednath.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-78112268654219187822010-07-06T20:54:59.283+05:452010-07-06T20:54:59.283+05:45Nice article bro.Nice article bro.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-15550047609647521042010-07-06T15:08:13.338+05:452010-07-06T15:08:13.338+05:45एउटा कुरा याद अायो , अमेरीकी एक बैज्ञानीक , जो पुण...एउटा कुरा याद अायो , अमेरीकी एक बैज्ञानीक , जो पुण रूपमा नास्तीक, भगवान मान्दै नमान्ने , घुमफीरको क्रममा भारत, नेपाल, पाकिस्थान, अाएका उनी करीब ६ महीना जती भारत बसेर उनि अमेरीका फर्कीए, अमेरीका फर्कने बितीकै उनि चर्चमा गएर प्रार्थाना गर्न थाले, त्यो देखेर उनका मित्रहरूले उनलाइ सोधेछन, उनले उत्तरमा , ति मुलुकमा न त सर्कारलाइ केही कुराको बास्ता छ, न त ब्यक्तीलाइ एक अर्का प्रतीको सहयोगी भाबना छ, झगडा भएरहेको छ, मान्छे मरी रहेका छन, त्योस्ता देशहरूलाइ भगवान ले बाहेक अरू कसैले चलाउन नै सक्दै,

सायद धेरैको मुखमा यो लाइन हुनछ Thanks God! I have proved that there is no God!”Ddushttps://www.blogger.com/profile/16244406285100578393noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-74758989607263455422010-07-05T21:49:48.963+05:452010-07-05T21:49:48.963+05:45समयसँग चल्ने होडमा अनुकुल मिलाएर व्याख्या गर्ने प्...समयसँग चल्ने होडमा अनुकुल मिलाएर व्याख्या गर्ने प्रवृत्तिका महात्माहरुलाई !
आगामी अङ्क पनि पढ्न पाउँ ।Rabindrahttps://www.blogger.com/profile/10034619004104260755noreply@blogger.com