tag:blogger.com,1999:blog-4092426210790828474.post4546309663796782284..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: अव्यक्त भावना (कथा)Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger7125tag:blogger.com,1999:blog-4092426210790828474.post-80546566905909297482008-12-24T07:23:00.000+05:452008-12-24T07:23:00.000+05:45दीपक जी, सिकारु जी, बेदनाथ जी र धाइबा जी !उत्प्रेर...दीपक जी, सिकारु जी, बेदनाथ जी र धाइबा जी !
उत्प्रेरक टिप्पणी र यथोचित विश्लेषणको लागी धेरै धन्यवाद ।

अँ त, म प्रेम पिडीत हैन है!Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-31639169067418613442008-12-22T13:02:00.000+05:452008-12-22T13:02:00.000+05:45निकै मार्मिक कथा लेख्नुभएछ दिलीपजी । हार्दिकता र ...निकै मार्मिक कथा लेख्नुभएछ दिलीपजी । हार्दिकता र प्रेमिल भावको गहिराइले लफक्कै भिजायो । कथामा कथानकको टेढोमेढो मोड छैनन्, सोझोपन छ । यो पक्ष, कथाको सरलतायुक्त विशेषता पनि हुन सक्छ र कमजोरी पनि । भन्नाले प्लटमा रौनक र घटनाजन्य मोड छैनन् । र पनि कथाको विषयवस्तु र प्रस्तुति असरदार छ ।
र यस्तो आदर्श मायाको भावको लुटपुटाइ त समाजमा अब विरलै पाइन्छन् । त्यस्तो दुर्लभ नमूना पस्किएर कथा पढ्नेहरूमा प्रेमको खास रूप खोतल्नमा तपाईँको कलमले बल पुर्याएको छ ।Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-73703732144070588052008-12-21T02:48:00.000+05:452008-12-21T02:48:00.000+05:45दिलीप जी - सबै कुराहरु त आकर जी, दीपक जी र सुर्य प...दिलीप जी - सबै कुराहरु त आकर जी, दीपक जी र सुर्य प्रसाद् (सिकारू जी ) ले नै भनी सक्नु भएको रहेछ , अब मैले के भन्ने -??
तर एउटा कुरा तपाइले यो कथा लेख्दा टाइटल 'अव्यक्त भावना' राख्नु भा छ तर कथामा आफ्नो प्रेम को भावना त प्रपोज स्वरुप ब्यक्त गरी सकेको जनाउनु भएको छ नि ? यो चाहि कस्तो किसिम को तालमेल हो नि ?Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-9545507763337461802008-12-20T18:43:00.000+05:452008-12-20T18:43:00.000+05:45दिलिप जि कथा ठिकै लाग्यो । लेखाइमा छिट फुट् कमजोर...दिलिप जि कथा ठिकै लाग्यो । लेखाइमा छिट फुट् कमजोरिहरु त आइनै हाल्नेरहिछन् । यो मैले पनि महशुस गरेकै कुरा हो । धेरै लम्ब्याएर लेख्दा पाठकले झर्को मन्नुहुन्छ कि भन्ने लाग्नु पनि स्वाभिक नै हो। अनि आकारजि ले भनेझै पहिला नै राजिवको अन्धोपन थाहा पाएको भए सायद नाता यति नजिक हुने थिएन होला किनकि जब मान्छेले गल्तिको प्रायश्चितको लागि अगाडि बढछ अनि मात्रै उस प्रति मान्छेले सहि र गलतको तराजु तौलिन लाग्ने रहेछ । अनि दिलिप जि प्रेमको भावानालाइ त सारै पोख्त रुपमा पस्कनु भएको छ नि ।कतै तपाई पनि प्रेमपिडित त होइन? हा..हा..हा..डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-46598540813901765562008-12-20T18:17:00.000+05:452008-12-20T18:17:00.000+05:45दिलीपजी , आकारजीले औंल्याउनु भएका कुरामा निक्कै हद...दिलीपजी , आकारजीले औंल्याउनु भएका कुरामा निक्कै हदसम्म म पनि सहमत छु । कथा भित्र कथा भैकन पनि खासै जमेको देखिएन । कथा भएको कथा भन्दा पनि कथा बनाएको कथा जस्तो के । यता आफ्नै टिप्प्णीमा कथा लामो भएर पढ्नेलाई झर्को लाग्ला जस्तो लागेर टालटुले नीति लिएँ भन्नुभएको कुरा चैं सबैलाई मिल्दो रहेछ क्यार । लेख्दै गर्दा मलाई पनि त्यस्तै लाग्छ र कतिकुरा स्पस्ट नभएका लेखाई छोडिन्छन् ।

र आकारजी ? निक्कै सिपालु पाराले चिरफार गर्ने तपाईंको यो कलाको तारिफ है । हामी लेखि टोपल्नेलाई तपाईंको खाँचो हुन्छ अघि बढ्न ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-33317196160300774652008-12-20T08:54:00.000+05:452008-12-20T08:54:00.000+05:45आकार जी !तटस्थ र प्रेरक टिप्पणिको लागि धन्यवाद् ।व...आकार जी !
तटस्थ र प्रेरक टिप्पणिको लागि धन्यवाद् ।

वास्तबमै तपाईले औंल्याउनु भएका केहि कुराहरु कथामा प्रष्ट छैनन् (मैले पनि अनुभव गरेको हो)। पछि लेख्दा लेख्दै कथा धेरै लामो भयो जस्तो लागेर पढनेलाई झर्को लाग्ने ठानी केहि प्रसंगहरु भने अलि 'टालटुल' तालले छोट्याएँ।

पछि फुर्सदमा यसलाई परिस्कृत गर्ने कोशिस गर्छु ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-67348115326238880822008-12-20T08:34:00.000+05:452008-12-20T08:34:00.000+05:45गफ दिन त सजिलै हुन्छ क्यारे, व्यक्त गर्न चाँहि कठि...गफ दिन त सजिलै हुन्छ क्यारे, व्यक्त गर्न चाँहि कठिन नै हुन्छ । अनि सायद संगिताले पहिले नै राजिव को वास्तविकता थाहा पाएको भए, राजिबकै पछि लाग्थिन जस्तो चाँहि लागेन ।

यो संसार नै स्वार्थी छ । राजिव ले भनेको जस्तै सायद संगिताले पहिले दया गरिन, अनि पछि प्रेम भयो । वास्तवमा यो प्रेम मा दया को गन्ध भन्दा पनि बढि प्रायश्चित को गन्ध आउँछ । पहिले राजिब को खिल्ली नउडाएको भए, सायद संगिता मा यस्तो भावना आउने नै थिएन । संगितालाई जब राजिव को अवस्था थाहा भयो, त्यसपछि नै आफूले गरेको प्रायश्चित स्वरुप राजिब तर्फ ढल्केको भान हुन्छ ।

अनि यो शिर्षक को तालमेल बुझ्न सकिन, प्रेम भनेर या देखाएर गरिने त पक्कै होइन । तर पनि संगिताले पहिले नै प्रेमप्रस्ताव राखेकी हुन् कि भन्ने छनक मिल्छ, किनकी मायालाई राजिव कै भाषामा, राजिब ले दया को संज्ञा दिएको छ ।

कथा मार्मिक र वास्तविक लाग्ने भएपनि, राजिव र संगिता एउटै कलेज मा पढ्छन् भन्ने कुराले सायद कोही व्यक्तिविशेषलाई मात्र जनाउँछ, राजिव ले संगिताले सबैको प्रतिनिधित्व गर्छन् भनेर मान्न सकिँदैन ।

समग्रमा भन्दा कथा राम्रै छ । तर यो पत्र कति पछि लेखिएको पनि प्रस्ट छैन । फ्ल्यास ब्याक मा त लेखिएको छ, हाम्रो पहिलो भेट....
हैन, कति वर्ष भयो है, संगिताले राजिबलाई भेटेको ?Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.com