tag:blogger.com,1999:blog-4092426210790828474.post4816601523394442445..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: बन्ने भयो नेपालको संविधान !-दलहरू बीच ऐतिहासिक सहमति-Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger14125tag:blogger.com,1999:blog-4092426210790828474.post-16218177421425147122010-08-27T13:30:52.042+05:452010-08-27T13:30:52.042+05:45Very Interesting !Very Interesting !Anonymoushttps://www.blogger.com/profile/09453967471815379583noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-90005893181312030852010-08-26T21:27:41.887+05:452010-08-26T21:27:41.887+05:45‘छुस्या-मुस्या ठोँ छेँ’ सहमति गज्जबकै रहेछ। बाँकी ...‘छुस्या-मुस्या ठोँ छेँ’ सहमति गज्जबकै रहेछ। बाँकी गाईजात्राको त कति कुरा गर्नु र!Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-81336589198598902042010-08-26T19:18:31.278+05:452010-08-26T19:18:31.278+05:45निश्चय नै पहिला गाइजात्रा भनेर थाहा नपाउनेहरुलाई य...निश्चय नै पहिला गाइजात्रा भनेर थाहा नपाउनेहरुलाई यो लेखले सकारात्मक सोच त पैदा गरेहोला नै । ब्यङग्यले निकै प्रहार गर्यो राजनितिकर्मिहरुलाई तर जति तिर घोचे पनि लाग्दैन यि बेइमानहरुलाई । नं १ को क निकै मजादार लाग्यो मलाई ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-11038992354002838482010-08-26T12:46:51.200+05:452010-08-26T12:46:51.200+05:45¶ ३, १३, २३ दलका छुट्टा छुट्टै वैठकद्वारा ऐतिहासिक...¶ ३, १३, २३ दलका छुट्टा छुट्टै वैठकद्वारा ऐतिहासिक निर्णय ।" लेखिएकोले मलाई गाईजात्राको स्वाद पाएको थाहाँ लाग्यो । एतिहासिक सहमति धेरै सुनिसकेपछि फेरी यसले पाएको दोहोरो भूमिकाले खासै असरदारी काम नगरे पनि धेरैले नसुनेको ‘छुस्या-मुस्या ठोँ छेँ’ नाम गरेको एउटा शान्त र अपारिवारिक रेस्टुरेन्टले मजाले काम गरेको यहाँ पाईयो । कुर्सीको लागी साना साना कुरामा भाँजो हाल्नेका लागी यस सहमतिले पक्कै नेपालको राजनैतिकमा नमूना पद्धतिको विकास गरेको हुन्छ । ☺नेपाली जाईजात्रा र वैज्ञानिक शासन पद्धतिको विकास☻
दिलिप दा लाई तारेमाम है!Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-79098302156311129692010-08-26T03:04:59.802+05:452010-08-26T03:04:59.802+05:45गाईजात्रा आउन लागेको सुंइको नहुंदाले शिर्सक पढ्दा ...गाईजात्रा आउन लागेको सुंइको नहुंदाले शिर्सक पढ्दा हो कि क्या हो पो जस्तो लाग्यो, तर १-२ लाइन पढ्ना साथ शंका लागिहाल्यो । कस्तो दुर्दशा नेपालको, आशावाद भन्ने शब्दनै हराउन थालेछ :(

खैर, Official संविधान पढ्न नपाए पनि गाइजात्रे संविधन भने पढ्न पाइयो :)Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-71476940425694737422010-08-26T01:42:08.665+05:452010-08-26T01:42:08.665+05:45देश नै जात्रै जात्रा ले भरिपूर्ण रहेको छ ..... अनि...देश नै जात्रै जात्रा ले भरिपूर्ण रहेको छ ..... अनि सधै छुट्टी ( बन्द & हड्ताल )नया नेपालको नौलो विकाश !
जय होस गाइजात्र, लाख्खे जात्रा , होलो जात्रा !
अनि जय होस् ...बाद जात्रा , राजनीतिक जात्रा , नेता जात्रा ...देश अनुसारको भेष जात्रा !वेदनाथ पुलामी (उमेश )http://www.bednath.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-4900605156742543122010-08-25T22:14:48.608+05:452010-08-25T22:14:48.608+05:45३६५ दिन नै गाइजात्रा भइरा'को भएपनि,शुभ गाइजात्...३६५ दिन नै गाइजात्रा भइरा'को भएपनि,शुभ गाइजात्रा !!Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-31320969957280964922010-08-25T14:17:44.861+05:452010-08-25T14:17:44.861+05:45शुरू मा त उक पटक छक्क परे, साच्चै सहमति भएछ भनेर त...शुरू मा त उक पटक छक्क परे, साच्चै सहमति भएछ भनेर तर लास्टमा लेख्नु पर्छ र यो गाईजात्रे खबर हो भनेर लेखेको पढे पछी मात्र गाइजात्रा भनेर थाँहा पाए,Ddushttps://www.blogger.com/profile/16244406285100578393noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-46292699166256248402010-08-25T13:25:01.270+05:452010-08-25T13:25:01.270+05:45खै दाई खासै हाँस उठेन । लेखन शैली राम्रो छ । तर बि...खै दाई खासै हाँस उठेन । लेखन शैली राम्रो छ । तर बिषयवस्तु त्यति राम्रो लागेन । नेपालको राजनीतिक दलहरुबाट आशा राख्नु बेकार छ । सुरुमै पढदा यो गाई जात्रे भन्ने बुझिन्थ्यो । तै पनि जय गाई जात्राSanskriti KCnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-7217393129541404272010-08-25T11:52:13.925+05:452010-08-25T11:52:13.925+05:45गाइजात्रे लेख भए पनि मार्मिक छ | सच्चाई सिर्शक जस्...गाइजात्रे लेख भए पनि मार्मिक छ | सच्चाई सिर्शक जस्तै भए कति राम्रो हुन्थ्यो होला !!!!!!!!!!Rajesh Ghimirehttp://nepalithinking.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-27905796371590172972010-08-25T11:16:26.944+05:452010-08-25T11:16:26.944+05:45शिर्षक हेरेरै आनन्द लिएँ एक छिन त ! साँच्चै त्यसरी...शिर्षक हेरेरै आनन्द लिएँ एक छिन त ! साँच्चै त्यसरी प्रधानमन्त्री बनाए झन् के हुन्थ्यो होला । अधिकारीहरूको महिना, दिनमा सरुवा, अवकाश, नियुक्ति गर्दा भागदौड ? निर्णय हरुको सदर बदर .. रमाइलो लेख ! गाइजात्रा सकिएर यस्तो लेख साँच्चै पढ्न पाउने दिनको आशामा !Rabindrahttps://www.blogger.com/profile/10034619004104260755noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-18883268793428930312010-08-25T10:44:31.129+05:452010-08-25T10:44:31.129+05:45गाईजात्रे प्रस्तुति वेजोड छ । तर यो भन्दा धेरै राम...गाईजात्रे प्रस्तुति वेजोड छ । तर यो भन्दा धेरै राम्रा गाईजात्रे लेख राष्ट्रिय दैनिकका प्रथम पृष्ठमा आउँछन् आजकाल । हामी त छायाँमा पर्ने भयौँ नि त......हा हा हा हा हा हाAsheshhttps://www.blogger.com/profile/15807615393645552068noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-12449640257910991702010-08-25T03:17:52.086+05:452010-08-25T03:17:52.086+05:45भोगीरहेको गाईजात्रे कथा।
""यसो गर्दा चु...भोगीरहेको गाईजात्रे कथा।
""यसो गर्दा चुनावमा एक प्रतिशत मात्रै सिट प्राप्त गर्नेले पनि कम्तिमा १ दिन प्रधानमन्त्री हुन पाउने भएकोले सरकार प्रमुखको झगडा सधैँको लागि समाप्त हुने छ ।" अहिले झन्डै झन्डै यस्तै कुराहरु उठेका पनि छन् चार चार महिना सत्ता बाडेर खाने भनेर। जे पनि गर्ने भए यो देशमा। भद्रगोल भयो...दूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-49000888878617677162010-08-25T01:34:40.340+05:452010-08-25T01:34:40.340+05:45शिर्षक पढ्दै गाइजात्रे होला जस्तो लाग्याथ्यो... ने...शिर्षक पढ्दै गाइजात्रे होला जस्तो लाग्याथ्यो... नेपाली राजनीति बारे affirmative समाचार सांचै आए पनि "गाईजात्रे" या अप्रिल फूल जस्तो लाग्दो हो ...

नेता हुन सांचै छाला चैँ गैंडाकै हुनुपर्ने रछ .. नत्र जनताले यस्ता तिखा तिखा व्यंग्यका भालाले रोप्दा नि तिनलाई केहि नहुने त ?

"स्वतन्त्र रूपमा आधा दिन वा कम्तिमा १ घण्टाको लागि समेत प्रधानमन्त्री बन्न पाइने व्यवस्था संविधानमै गरिने छ ।" :D

"उपयुक्त जिम्मेवारी एवं कार्यहरु यथाशिघ्र सम्पन्न गर्न हामी एकजुट भएर लाग्ने छौँ ।" भनेर सांचै चैँ कहिले भन्ने होलान दिलिप दाइ देशको डाडु पन्यूँ हात म लिएर बसेका तर काम गर्न केहि पनि नजान्ने यी बिदुषकहरुले ??Anonymoushttps://www.blogger.com/profile/12597777612894080324noreply@blogger.com