tag:blogger.com,1999:blog-4092426210790828474.post5500927834495225089..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: … … जहाँ चोरहरु साधना गर्छन ।Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger6125tag:blogger.com,1999:blog-4092426210790828474.post-59170177722973183582011-04-16T12:03:24.188+05:452011-04-16T12:03:24.188+05:45nepal ka neta vanda emandar raichan .....kamti ma ...nepal ka neta vanda emandar raichan .....kamti ma pray ra pscatap ta garda rachanUnknownhttps://www.blogger.com/profile/03313245793990346149noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-2984516136507317592011-04-16T12:00:24.837+05:452011-04-16T12:00:24.837+05:45nepal ka neta haru ta tayaha gaye ka ta hinan ninepal ka neta haru ta tayaha gaye ka ta hinan niAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-69410449431649949062008-07-24T18:59:00.000+05:452008-07-24T18:59:00.000+05:45गज्जब छ बा । मलाई त यो बारेमा थाहा थिएन । दिलिप जि...गज्जब छ बा । मलाई त यो बारेमा थाहा थिएन । दिलिप जिको चौतरिमार्फत् थाहा भो। धन्यबाद छ है। काम भनेको त कामै हो नि आखिर । चोर्नु पनि त एउटा पेसा नै हो। जमनासगै चल्दै जादा भाति पुर्याएर राम्रो नियतबस गरिएको प्रयजसो कामको मुल्यङ्कन हुनुपर्छ नै। खासगरिकन चोर्ने समुदयकोलागि त त्यो उच्च मुल्यङ्कन गरिएको महत्वपुर्ण स्थल रहेछ, अनि फरक फरक समुदाय र पेसालाइ प्रतिनिधित्व गर्ने थलो मध्येको एक 'थलो' भन्ने बुझ्दा फरक नपर्ला नि?

आनि आर्को कुरो दिपक जि ले मेरो ब्लग् खोल्दा पनि त्यस्तै भको भन्नुभाछ। मैले एकफेर सबै चेक गरे। केहि भेटिन। दिलिप जि र दिपक जि लाइ केहि आडिया भयो कि?कैलाशhttps://www.blogger.com/profile/17014130882839755246noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-1869608379306559332008-07-24T18:26:00.000+05:452008-07-24T18:26:00.000+05:45पहिला त कमेण्टको लागि धन्यबाद!दिपक जी ! मैले यौटा ...पहिला त कमेण्टको लागि धन्यबाद!

दिपक जी ! मैले यौटा पत्रीकामा एकजना चोरको अन्तर्वार्ता पढेको थीएँ । उसको अनुशार यो मकबरामा गएर "माथा टेकेपछि" चोरिमा कुनै बाधा अडचन नआउने कुरा उल्लेख थियो । मतलब चोरहरु कुनै घरमा वा पसलमा "हात मार्नु" अघी यहा आएर सफलताको कामना सहित दर्शन गर्छन र आफ्नो कामलाई अन्जाम दिन्छन ।

मेरो ब्लग खोल्दा hang हुनु नपर्ने हो, आजकल कुने नया स्क्रिप्टहरु पनि खाँदेको छैन तैपनि हेरौं केहि सुदार गर्न सकिन्छ कि ।

अनी बसन्त जी को कोहि मार्क्स र माओको साधना गरेर ठूल्ठूला 'डकैती' गर्छन् भन्ने वाक्य चाहि साह्रै चीत्त बुझ्यो । तिनिहरुको अगाडि यो बिचरा 'नूरि' र 'भोपड डाँकु' त्यत्तीकै बदनाम छन्।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-5696723955057857822008-07-24T06:43:00.000+05:452008-07-24T06:43:00.000+05:45रमाइलो लाग्यो यो जानकारी। ठीकै हो, चोरी पनि एउटा क...रमाइलो लाग्यो यो जानकारी।
ठीकै हो, चोरी पनि एउटा कला हो। साधना गर्ने गुरु र मन्दिर त चाहियो नै। कोहि मार्क्स र माओको साधना गरेर ठूल्ठूला 'डकैती' गर्छन्, कोहि नूरीको ध्यान गरेर धनमाल चोरी गर्छन्। चोरीको आकार फरक भएपनि सार उही हो।

कुरो बुझ्दा यो नूरी त बरु 'जनताको चोर' हो।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-35900871952258247222008-07-24T05:43:00.000+05:452008-07-24T05:43:00.000+05:45सुन्दा अनौठो लागेपनि यस्ता कुराहरु पक्कै हुन्छन् त...सुन्दा अनौठो लागेपनि यस्ता कुराहरु पक्कै हुन्छन् तर चोरहरुले साधना गर्छन् भन्ने कुरो चैं के हो खासमा ? त्याँहा गएर उनिहरु भगवानको दर्शन गरे जस्तो गर्छन कि ? भाकल गर्लान कि ? ऋषीमुनिले झैं पलेँटी मारेर तपस्या गर्लान कि ? अथवा त्याँहा चोर्ने कला सिक्ने सिकाउने शिक्षालयजस्तो होला कि ? अझै जान्ने खुल्दुली जाग्यो । अनि दिलीपजी केहिदिन यता तपाईंको ब्लग खोल्यो कि hang हुन थालेको छ । के भएको होला ? प्रतिक्रिया पनि भनेको बेला लेख्न नपाईने भयो नि ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com