tag:blogger.com,1999:blog-4092426210790828474.post5855662246744174998..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: लोकतन्त्रका रैती र गणतन्त्रका राजाहरू !Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger6125tag:blogger.com,1999:blog-4092426210790828474.post-48272089653863088302012-04-25T11:01:19.184+05:452012-04-25T11:01:19.184+05:45मामाको धन फुपुको श्राद्ध ! दिन बिग्रेपछि कसको के ल...मामाको धन फुपुको श्राद्ध ! दिन बिग्रेपछि कसको के लाग्ने रहेछ र ? नेपाल र नेपालीको पसिनामा रजाईं गर्ने भए । सान्दर्भिक पोष्टका लागि हार्दिक धन्यवाद दिलिप दाइ ।साहित्य संसारhttps://www.blogger.com/profile/00784900689767295497noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-47252704859500414662012-04-25T06:09:54.223+05:452012-04-25T06:09:54.223+05:45निर्लज्ज नेताहरुले यहि त गर्ने हो । देश र जनताको ह...निर्लज्ज नेताहरुले यहि त गर्ने हो । देश र जनताको हीत सोच्नेहुन् र यिन्ले?Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-19057902728622494642012-04-23T04:25:44.506+05:452012-04-23T04:25:44.506+05:45साच्चै हाम्रा मिडियाहरु किन चुप भा' हो यो गम्भ...साच्चै हाम्रा मिडियाहरु किन चुप भा' हो यो गम्भीर कुरामा !!!<br />क्यै कारण होला कि --- ?!Lunahttp://lunasansar.wordpress.com/noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-34072070824208740542012-04-22T16:20:21.263+05:452012-04-22T16:20:21.263+05:45नेताहरु न परे...सधैं आफ्नै मात्र फाइदा हेरिहाल्छन ...नेताहरु न परे...सधैं आफ्नै मात्र फाइदा हेरिहाल्छन नि ..........Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-81103444343646757372012-04-20T20:37:47.365+05:452012-04-20T20:37:47.365+05:45वास्तबमा साह्रै दुःख लागेको छ मलाई यो यस्तो बिबेकह...वास्तबमा साह्रै दुःख लागेको छ मलाई यो यस्तो बिबेकहिन निर्णय गरेरको देखेर। हजुरले भने जस्तै कुनै परिवार विशेषले खाँदमात्रै ‘तानाशाही’ र समूहले मिलेर खाँदा भने ‘लोकतन्त्र’ हुने पक्कै हैन् ।दूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-42513555083128004992012-04-20T20:28:55.325+05:452012-04-20T20:28:55.325+05:45काम कुरो एकातिर, यिन्लाई खालि आफ्नै ब्यक्तिगत स्वा...काम कुरो एकातिर, यिन्लाई खालि आफ्नै ब्यक्तिगत स्वार्थ भन्दा बाहेक अरु केही दिमागमा छदैं छैन । यो कुरालाई मिडियाले त्यति उठाएको पनि देखिएन ठूलो बिरोध हुनपर्ने बिषय जस्तो लागेको थियो मलाई त ।दिनेश राजhttps://www.blogger.com/profile/08202193589171614071noreply@blogger.com