tag:blogger.com,1999:blog-4092426210790828474.post5939569657657257081..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: गजलDilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-4092426210790828474.post-33115463823320949362009-11-10T20:31:38.930+05:452009-11-10T20:31:38.930+05:45दिलिप जी , यो गजल करोडमै एक हो , प्रत्येक सेर म दो...दिलिप जी , यो गजल करोडमै एक हो , प्रत्येक सेर म दोहोर्याइ पढिराको छु । पक्कै पनि भाउजूलाई आँखा अगाडि अनि मन भित्र राखेर लेखेको हुनुपर्छ । हेहेहे
हुनत सब सेर एक से एक छन तर यो चाहिं सवा सेर नै हो ।
अरुले नी’ वुझ्लान भनी इशाराले बोल्छीन उनी
त्यसैले त उनको नजर मेरो लागी खास हुन्छ ।
कति गहिरो भाव ,कति सरल शब्द । फेरि पनि यस्तै गजलको प्रतिक्षा रहने भो मलाई ।दिनेश राजhttps://www.blogger.com/profile/08202193589171614071noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-19746809633758731392009-06-21T18:55:02.853+05:452009-06-21T18:55:02.853+05:45जुनसुकै हुन तिनि भाग्यामानी रहेछिन,तपाई जस्तो प्रे...जुनसुकै हुन तिनि भाग्यामानी रहेछिन,तपाई जस्तो प्रेमी पाईन उनले।
उनी टाडा हुंदा सधैं उनलाइ भेटने आश हुन्छ ।
साथमा आई उनी वस्दा छुट्टीनुको त्रास हुन्छ ।
यी हरपहरुले मनै छोयो मेरो। राम्रो सँग मनको कुरा राख्नु भयो।दूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-18129479931415920682008-07-04T20:18:00.000+05:452008-07-04T20:18:00.000+05:45धेरै राम्रो लाग्यो तपाइको गजल ।मैले पनि पहिला एउटा...धेरै राम्रो लाग्यो तपाइको गजल ।
मैले पनि पहिला एउटा लेखेको थिएँ ।

देउरालीमा मेलाएको पीपलुको पात राम्रो
मेरा ओठ सुम्सुम्याउने तिम्रो कोमल हात राम्रो ।

कोइलीको कुहुकुहु के पो मिठो हुन्छ र खै
सँगै बाँचौँ सँगै मरौँ भन्ने तिम्रो बात राम्रो ।

जिन्दगीको गोरेटोमा पाइला अघि बढ्दै जाँदा
पाइलैपिच्छे सँगै हुने तिम्रो न्यानो साथ राम्रो ।

अरू चैँ बिर्सिएँ । जे होस् साहित्यिक लेखहरू प्रकाशित गर्दै गर्नुस् न है ।Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-38042811264054962372008-06-26T03:13:00.000+05:452008-06-26T03:13:00.000+05:45वाह! वाह !! दिलीपजी क्या गजल छ । हरएक शेरहरु सरल र...वाह! वाह !! दिलीपजी क्या गजल छ । हरएक शेरहरु सरल र सलल बगेका छन । एक एक शेरहरु खास लाग्ने यो गजलमा खास शब्द भएरै यो झन खास लाग्छ -

अरुले नी’ वुझ्लान भनी इशाराले बोल्छीन उनी
त्यसैले त उनको नजर मेरो लागी खास हुन्छ ।

यो गजल यौटा धून हालेर गाउन मन लाग्यो ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com