tag:blogger.com,1999:blog-4092426210790828474.post6123533222337886305..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: आईन्सटाइनको सापेक्षबाद र वैदिक समयाकंन ।Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger7125tag:blogger.com,1999:blog-4092426210790828474.post-82811659556104678592009-01-01T21:37:00.000+05:452009-01-01T21:37:00.000+05:45Let the world be heaven No hellNo criminal No jail...Let the world be heaven
No hell
No criminal
No jail
Joy and Peace
No fear
May dream come true
HAPPY NEW YEARAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-31980342044720382082009-01-01T15:08:00.000+05:452009-01-01T15:08:00.000+05:45सर्ब प्रथम त नया बर्षको शुभकामना सहित सबै टिप्पणीक...सर्ब प्रथम त नया बर्षको शुभकामना सहित सबै टिप्पणीकर्ता ब्लगर मित्रहरुमा धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु ।

दीपक जी, यो सत्ययुगको कुरा गर्दा यो व्यक्ति पिच्छे पूर्ण सापेक्षीक हुने हुनाले कुनै यौटा समाज पुरै यो युगमा बिचरण गरिरहेको हुनु भने त्यत्ती सम्भव हुँदैन जस्तो लाग्छ। तर कुनै पनि समाजमा रहेका व्यक्ति वा व्यक्तिहरु भने पक्कै हुनसक्छन।

व्यक्तिगतरुपमा भने त्यस्ता केहि व्यक्तिहरुलाई म चिन्छु, तर वहाहरु 'सामाजिक व्यक्तित्व' नभएकाले यहा नाम लिएर सायद कसैले नचिन्नु होला। त्यसबाहेक अहिले मेरो मनमा तुरुन्तै आएको नाम भने राम बहादुर बम्जन हो। उनलाई तथाकथित यो "घोर कलि" ले कुनै असर गरेको छैन (तर सत्य युगमा छिर्न घरवार छाडनै पर्छ भन्ने मेरो आशय चाहि होईन है)।

बिमल जी, म संस्कृतको ज्ञात होईन है। वैदिक दर्शनतर्फ अलिकता चाख रहेकोले आफूलाई रुचिकर लागेका कुराहरु भने कनिकुथि पढेर सम्झनाका लागी कण्ठ गर्ने गर्छु ।

साधारणतया दैनिक गतिबिधि वा अन्य समसामयिक बिषय बस्तु मात्रै लेखीने ब्लगमा यो यौटा प्रयास गरेको थिए, तपाईहरुको हौशलाले उत्साहित भएको छु ।

Happy New Year!!Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-60254335843364558402008-12-31T15:25:00.000+05:452008-12-31T15:25:00.000+05:45अध्ययन बेजोडको छ। यहाँ त सस्क्रित को पनि हस्ती हुन...अध्ययन बेजोडको छ। यहाँ त सस्क्रित को पनि
हस्ती हुनुहुदो रहेछ। यो एउटा प्रखरता को प्रतिक हो।
शहज र सरलता नदी झै बगेकोछ। नयाँ बर्ष २००९ को
शुभकामना।बिमल गिरीhttps://www.blogger.com/profile/08401328833796836323noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-71562873675528796832008-12-31T14:16:00.000+05:452008-12-31T14:16:00.000+05:45Indeed a brainstorming article! I agree with your ...Indeed a brainstorming article! I agree with your thoughts. Thanks for posting it.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-60805740789579480792008-12-31T04:23:00.000+05:452008-12-31T04:23:00.000+05:45गहन अध्यात्मको सरल-सुबोध प्रस्तुति!गहन अध्यात्मको सरल-सुबोध प्रस्तुति!Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-12896285971788223372008-12-30T16:11:00.000+05:452008-12-30T16:11:00.000+05:45अद्योपान्त पढेपछि त्यो सत्य युग सँग पो अल्मलिएँ म ...अद्योपान्त पढेपछि त्यो सत्य युग सँग पो अल्मलिएँ म त । संसारमा अनेक अवस्था र स्थितीमा गुज्रिरहेको समाज छ ब्याक्तिहरु छन , कुन अवस्थाको समाज वा ब्याक्तिलाई उदाहरण दिने सत्य युगमा रहेको भन्नुपर्दा ?Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-7518287394087325242008-12-30T16:03:00.000+05:452008-12-30T16:03:00.000+05:45दिलीप जी -तपाईको लेखाईले जनाउछ तपाई एउटा -प्रखर व्...दिलीप जी -तपाईको लेखाईले जनाउछ तपाई एउटा -प्रखर व्यति हुनुहुन्छ - जो संग प्रसस्त आध्यात्मिकता, र लेखकीय समालोचना रहेको छ - सरल र सहज भाषाको । साचै पढ्दा मलाई निकै आत्मासन्तुष्टीको अनुभूति भयो ।
निकै बौदिक खुराक ! म आउदा दिनहरुमा यस्तै अचारहरुको अपेक्षा मा रहने छू ।

नव वर्ष २००९ को उपलक्ष मा तपाई लगायत तपाईको परिवार को शु-स्वास्थ्य , प्रगति र दिर्घायुको कामना गर्दछू र नेपालमा छिटै लोडशेडिंङको समस्या सावधान होस भन्ने कामना पनी गर्दछू ।
चरैवेति । चरैवेति ।।Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.com