tag:blogger.com,1999:blog-4092426210790828474.post6307436590966712006..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: अब क्यालेण्डरको पनि क्रमभंग !Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger10125tag:blogger.com,1999:blog-4092426210790828474.post-53632185041254790372009-01-11T21:51:00.000+05:452009-01-11T21:51:00.000+05:45अर्को साल म कती बर्ष पुगुला ? आगुम म संघारमा आएको ...अर्को साल म कती बर्ष पुगुला ? आगुम म संघारमा आएको जन्मदिन नमनाइ नयाँ बर्षलाई स्वागत गर्नेछु मात्र एघार महिनामा ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-67760017301915079002009-01-11T20:44:00.000+05:452009-01-11T20:44:00.000+05:45महिना लुकाउने र घटाउने झमेलामा पर्नुभन्दा बसन्त दा...महिना लुकाउने र घटाउने झमेलामा पर्नुभन्दा बसन्त दाइले भनेजस्तै व्यापक छलफल गरेर अनि सबैतिरको सहमति जुटाएर ईस्वीसम्वत्लाई नै औपचारिक रूपमा स्वीकारे हुन्छ होला । अघोषित रूपमा यै नै त छ चलेको ।Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-53305131580533900762009-01-11T07:38:00.000+05:452009-01-11T07:38:00.000+05:45By using calendars, we regulate and organize our s...By using calendars, we regulate and organize our social, religious and administrative intents. so it has be to synchronized with the cycles of some astronomical phenomenon. And I think there are scholars and researchers available and qualified to carry out the job in the best suitable manner. I am not aware of the fact that our government or the concerned authorities have conducted such researches before arriving on the decision as you have mentioned in your post. well, calendars are adopted by any country as suited to its particular needs; but, how about start using the English calendars at least for our administrative purposes? As by adopting this, we will be able to synchronize ourselves with the rest of the world. However, for religious occasions, we may continue with the existing one with revisions made on the basis of some research works. In this regard, Basantjee's idea of making the change over a considerable period may be an option.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-78056898450328178032009-01-10T18:51:00.000+05:452009-01-10T18:51:00.000+05:45टिप्पणीको लागी धन्यवाद सहित छलफलमा लागौं ।दीपकजीको...टिप्पणीको लागी धन्यवाद सहित छलफलमा लागौं ।

दीपकजीको "पात्रो ईत्यादी मान्छेले नै आफ्नो सजिलोको लागी बनाएको हो" भन्ने भनाई एकदमै सहि लाग्यो तर हेर्नुस न, यो एक महिना एक्कै पटक लुप्त गराएर के कुरा चाहि सजिलो पर्छ? (अझै कुरा स्पष्ट गर्दा अहिले के कुरा असजिलो भा छ र? हैन!)

बसन्तजीको हरेक बर्ष २-३ दिन adjust गर्दै लग्दा भने सायद केहि हदसम्म यो सहज हुनसक्छ । (वा बर्षमा ५ दिन मिलाएर ६ बर्षमा हिसाब मिलान गरे पनि हुन्छ नी)

कृष्णजीले म भन्दा एक पाला अगाडी गएर "७० प्रतिशत नेपालीलाइ विहान तारीक थाहा नपाइ निन्द्रा छुटदैन" छुटदैन भन्ने उल्लेख गर्नु भएको छ जुन अतिशयोक्ति भन्दा पनि आजको वास्तविकता पनि हो।

अमेत्यजी ! नेपाली (विक्रम सम्बतको) क्यालेण्डरमा अहिले पनि leap year जसलाई नेपालीमा अधिक वर्ष भनिन्छ, को समायोजनको व्यबस्था छ (त्यसैले सन 2008 leap year भएका कारण २०६५ साल पनि ३६६ दिनको अर्थात अधिक वर्ष नै रहेको छ) र हाल गर्न लागीएको परिवर्तन leap year संगको adjustment को लागी भने होईन ।

मेरो आशय के भने यो विक्रम सम्बत उधारोको सम्बत हो जुन उज्जैनका राजा विक्रमादित्यले शुरु गरेको भन्ने किम्बदन्ती छ ।

सरकारी कामकाजमा प्रयोग नभए पनि, यो बिभिन्न पर्व र चाडको लागी पश्चिम बंगाल, उत्तर भारतका केहि भाग, बंगलादेश आदी देशमा प्रयोग गरिन्छ र हालसम्म सबैतिर समान छ। अब यो परिवर्तन पछि हामिकहाँ बैशाख हुँदा, अन्य क्षेत्रमा भने चैत्र नै हुने हो भने यसले झनै जटिलता नै ल्याउँछ जस्तो लाग्छ मलाई ।

फेरी बल्ल बल्ल बनेका B.S>> A.D >>B.S. converter हरु पनि सब बेक्कार हुनेछन र कुनै नेपालीले नेपाली परीचय पत्र वा कुनै कागजात विदेशमा लिएर गएमा त्यसको समय वा अध्यावधिकता किटान गर्न अहिलेको भन्दा पनि मुश्किल हुनेछ ।

सबैभन्दा मुख्य कुरा, मैले भन्न खोजेको र बसन्तजीले औंल्याउनु भएको जस्तै यसको लागी व्यापक बहस, छलफल, तयारी र प्रचार-प्रसार भने अबश्य नै हुनुपर्छ ।

अनी बेदनाथजी र सिकारुजीले भन्नुभएजस्तै यो गम्भीर बिषयलाई खाली "नया नेपाल" बनाउन मात्रै र क्रमभंगकैलागी हल्का रुपले लिनु चाहि हुँदै हुँदैन ।

सबैलाई पून धन्यवाद सहित ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-28855522035488016042009-01-10T15:37:00.000+05:452009-01-10T15:37:00.000+05:45If we see through the scientific way , then the ne...If we see through the scientific way , then the nepali calender needs the change. And ya it';s true that nepali calender is 1 month earlier. In english calender it's the leap year that synchronizes time of earth revolving and the calender being used. But in nepali calender there is no anny synchronization part.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-85772233343366730822009-01-09T13:18:00.000+05:452009-01-09T13:18:00.000+05:45अब बनेको software र बनेको calander को के हालत रहला...अब बनेको software र बनेको calander को के हालत रहला र अनि धेरै जसो सरकारी software नै छन जुन नेपाली गते मानेर चल्ने। अब अरू पैसाको खोलो बग्न देखि केहि होला जस्तो चै लागेना । मैले देखेको त ७० प्रतिशत नेपालीलाइ तारीक थाहा नपाइ निन्द्रा छुटदैन विहान भने यो open source त उही परिवर्तन गर्नको लागि सरकारी कार्यालय र सरकारी कमरचारीलाइ नै बधाइहोस ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-35118451770539187412009-01-09T09:35:00.000+05:452009-01-09T09:35:00.000+05:45केहि adjustment को आवश्यकता छ होला शायद, तर यति हत...केहि adjustment को आवश्यकता छ होला शायद, तर यति हतारिएर गर्नुमा कुनै तुक देखिँदैन। १० वर्षजतिको छलफल, तयारी र प्रचार-प्रसार विना गरियो भने यसले घोर अराजकता र अब्याबहरिकता मात्रै निम्त्याउनेछ। यस्तो संगीन कुरलाई किन केहि महिनाको खेल ठानिँदैछ, उदेक लाग्छ।

अर्कोतिर, एकैपटक एउटा सिंगै महिना नरहने गरी गर्नुसट्टा हरेक वर्ष एक-दुई दिनमात्रै घट्ने गरी १०-१५ वर्ष लगाएर गर्न पनि सकिन्छ। छलफल हुन पायो भने अरु विकल्प पनि निल्लेलान्। मूल कुरो, यस्तो परीवर्तनले सामजिक-सांस्कृतिक-सरकारी कामकाजमा निम्त्याउने अराजकता र अब्याबहारिकता संभव भएसम्म कम हुनुपर्छ।

साँस्कृतिक रुपमा आफ्नै पात्रोलाई पछ्याउँदै कामकाजी-औपचारिक कुरामा भने ईस्वी संवत चलाउनुको विकल्प छैन जस्तो लाग्छ मलाई पनि।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-72936702395370496372009-01-09T06:57:00.000+05:452009-01-09T06:57:00.000+05:45क्यालेण्डर , पात्रो ईत्यादी मान्छेले नै आफ्नो सजिल...क्यालेण्डर , पात्रो ईत्यादी मान्छेले नै आफ्नो सजिलोको लागी बनाएको हो . अब आउने वर्षमा एक महिना लुकाउँदा सजिलो हुन्छ भने मलाई त फरक पर्दैन । त्यसैपनि समयको गति आफ्नै छ , समय अगणित छ , मान्छेले समयको लेखा जसरी राखुन तर यो विषय पनि सडकमा टायर बाल्ने र वाईसिएलले मुक्काबाजी गर्ने खुराक नबनोस् ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-31776521606712909172009-01-08T22:33:00.000+05:452009-01-08T22:33:00.000+05:45दिलिप जि नमस्कार । अब चाहि अतिनै भयो जस्तो लाग्छ।अ...दिलिप जि नमस्कार । अब चाहि अतिनै भयो जस्तो लाग्छ।अब जनतलाई नयाँ नेपालको सपना देखाएर नपत्याउने भएपछि नाना थरिका बहाना किन बनाउन लागेका हुन हाम्रा गणतान्त्रीक प. म. ले । ए तेसो भए अब सयौ बर्षदेखि चलिआएको सम्बत् पनि परिबर्तन् । आहा सान्चिकै नयाँ नेपाल त यसरि पो शुरु हुन लागेछ।

म त बेखबर थीए यो कुरामा जानकारिको लागि धन्यबाद दिलिप् जि ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-59524471476290145882009-01-08T19:45:00.000+05:452009-01-08T19:45:00.000+05:45yo t gadai bho ni dilip ji! kaha prakiti laai pani...yo t gadai bho ni dilip ji!
kaha prakiti laai pani ....change garne dus saahas gareko ....
katai naya nepal ko dhadak t hoin yo?
aru kehi garna nasaker ...kehi gare jasto gareko ho ki?
---nayaa nepal ?????????Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.com