tag:blogger.com,1999:blog-4092426210790828474.post6454502500871915342..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: मुर्खानां प्रथमं बन्दे !Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-4092426210790828474.post-4307929149106989942008-06-06T06:02:00.000+05:452008-06-06T06:02:00.000+05:45टाउकोमा गिदी भैदिया भे पो । मलाई गणित पढाउने बि एस...टाउकोमा गिदी भैदिया भे पो । मलाई गणित पढाउने बि एस सि सरले तेरो टाउकोमा भुस्सा भर्याको छ भन्नुहुन्थ्यो तिन्कोमा त त्यो भुस्सा पनि छैन रेहेछ ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-87370148872145333612008-06-05T21:19:00.000+05:452008-06-05T21:19:00.000+05:45आकार जी ! कमेण्ट र जानकारीको लागी धन्यबाद !जे होस ...आकार जी ! कमेण्ट र जानकारीको लागी धन्यबाद !<BR/><BR/>जे होस महिला सहभागिता हुन्छ भन्दैमा हरेक ओहदाको नाम परिवर्तन गर्दै जानु भने "काम पाएनौ बुहारि ....गर" भने जस्तो मात्रै हुनेछ। देशमा कत्रा कत्रा समस्या थाँती राखीएको बेलामा यस्तो बकम्फुसे कुरालाई विबाद बनाउनु कुनै जिम्मेबार व्यक्तीको पहिचान भने होईन ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-56589622848290221032008-06-05T17:22:00.001+05:452008-06-05T17:22:00.001+05:45हा-हा-हा , चट्याङ्ग ठाँउमै परेको छ । तर एउटा कुरो ...हा-हा-हा , चट्याङ्ग ठाँउमै परेको छ । तर एउटा कुरो यहाँ गडबढ पय्रो है -"अझ रमाईलो कुरा त के भने हाम्रो देशमा हालसम्म पनि महिला न्यायाधीशरुलाई ‘श्रीमान्’ भनेर सम्बोधन गरिन्छ ।" जहाँसम्म लाग्छ, यो व्यवस्था नेपाल मा हटाइसकिएको छ ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-43311543548627352492008-06-05T17:22:00.000+05:452008-06-05T17:22:00.000+05:45हा-हा-हा , चट्याङ्ग ठाँउमै परेको छ । तर एउटा कुरो ...हा-हा-हा , चट्याङ्ग ठाँउमै परेको छ । तर एउटा कुरो यहाँ गडबढ पय्रो है -"अझ रमाईलो कुरा त के भने हाम्रो देशमा हालसम्म पनि महिला न्यायाधीशरुलाई ‘श्रीमान्’ भनेर सम्बोधन गरिन्छ ।" जहाँसम्म लाग्छ, यो व्यवस्था नेपाल मा हटाइसकिएको छ ।Anonymousnoreply@blogger.com