tag:blogger.com,1999:blog-4092426210790828474.post6929916985025026286..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: ब्लग टेम्प्लेट फेर्ने हो ? (नयाँ ब्लगरका लागि)Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger12125tag:blogger.com,1999:blog-4092426210790828474.post-63331819728500867392014-06-09T20:02:09.713+05:452014-06-09T20:02:09.713+05:45धन्यवाद दाइ पोष्टका लागि ।धन्यवाद दाइ पोष्टका लागि ।Suman Dahalhttps://www.blogger.com/profile/12650593866417713266noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-68481142957992558572012-03-12T11:10:00.853+05:452012-03-12T11:10:00.853+05:45उमेश जी,
Navbar लाई हटाउन, मेरो यो पोस्ट मा भएको ...उमेश जी,
Navbar लाई हटाउन, मेरो यो पोस्ट मा भएको 'Navbar लाई हटाउनुहोस:' भन्ने भाग हेर्नु होला ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-45489618517624497762012-03-11T15:11:56.352+05:452012-03-11T15:11:56.352+05:45Hello Dilip sir ... How to remove blogs Navbar ??...Hello Dilip sir ... How to remove blogs Navbar ??? can u tell meUmesh Shresthanoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-48824061070568416352011-05-09T10:31:36.171+05:452011-05-09T10:31:36.171+05:45हजुरको लेख सार्है नै उत्कृष्ठ लाग्यो, आफुलाई पनि य...हजुरको लेख सार्है नै उत्कृष्ठ लाग्यो, आफुलाई पनि यसैबारे धेरै जानकारी चाहिरहेको थियो | झटपट यता ब्लग पढ्दै उता प्राक्टिकल गर्दै गरेथेँ, अल्पज्ञानले गर्दा सबै सेटिंग भने उड्यो | तर धेरै प्रयोगको जानकारी भने पाएँ | हामी सुरुवाती ब्लगरहरुलाई यस्तै अत्यावश्यक जानकारीहरु प्रवाह गरिरहनुहोला .... धन्यबाद :)Friendycallshttps://www.blogger.com/profile/02486438104508620099noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-13944432690344271502010-10-04T06:59:44.677+05:452010-10-04T06:59:44.677+05:45साइडबार धेरै चौडा भएको हो भने त्यसलाई माथिकै तरिका...साइडबार धेरै चौडा भएको हो भने त्यसलाई माथिकै तरिका अनुसार घटाउनुस र बीचको भागलाई अलिकता चौडा गर्नुस । नेभिगेसन बार अलि तल झरेको जस्तो देखिन्छ । त्यसलाई ड्रयाग गरेर माथि हाल्न सकिन्छ ।

साइडबार सानो नगरी त्यसमा बएको ग्याजेटको चौडाइ मात्रै घटाउने हो भने साइज घटाउनु पर्ने साइडबार लाई Edit गरी त्यसमा भएको width="230" वा width="240" आदिलाई आफ्नो साइडबारको साइज भन्दा केही सानो बनाउनु होला :)Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-34623175865267038462010-10-04T00:48:28.843+05:452010-10-04T00:48:28.843+05:45हजुर मैले खालि त्यो साईड बार अलि कति बडाऊन खोजेको ...हजुर मैले खालि त्यो साईड बार अलि कति बडाऊन खोजेको थिय तर पछि एकासि तेस्तो भो, अहिले ब्लगर को जुन templates हाल्दा पनि तेस्तै हुन्छ खै अब के गर्ने होला ???Sanjoghttps://www.blogger.com/profile/14720398392729566110noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-69368697318963892072010-10-03T20:35:10.521+05:452010-10-03T20:35:10.521+05:45सुरेन्द्र जी, खास के गर्न खोज्नु भएको थियो र के मा...सुरेन्द्र जी, खास के गर्न खोज्नु भएको थियो र के मा उपाए लागेन बगाउनु भयो भने सायद केही मद्दत गर्न सकिएला :)Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-82291005973370303432010-10-02T21:48:08.198+05:452010-10-02T21:48:08.198+05:45khai dilip jee aja diuso bhari basera gare kehi up...khai dilip jee aja diuso bhari basera gare kehi upaye lagena ke garne ho ?Sanjoghttps://www.blogger.com/profile/14720398392729566110noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-49891494866829027772010-05-01T21:13:46.259+05:452010-05-01T21:13:46.259+05:45विवेकजी,
हाललाई ब्लगरको टेम्प्लेट इडिटरले थर्ड पा...विवेकजी,

हाललाई ब्लगरको टेम्प्लेट इडिटरले थर्ड पार्टी टेम्प्लेट सपोर्ट गर्दैन र ब्लगरले दिएका केही निश्चित टेम्प्लेटमा मात्रै यो कार्य गर्न सकिन्छ । तर ब्लगरले त्यसमा केहि नयाँ लेआउटहरु पनि थप्दै छ र केही समय पश्चात हामीले अझ बढी विकल्पको छनौट गर्न पाउने छौं ।

मेरो यो टेम्प्लेट भने मैले बनाएको हैन तर ब्लगरकै २ कोलमवाला 'डेनिम' टेम्प्लेटलाई 'छेड-छाड' गरेर आफूले चाहेजस्तो रुप दिएको भने पक्कै हो । :)Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-69251590305949186932010-05-01T20:34:36.193+05:452010-05-01T20:34:36.193+05:45यो पोष्ट जो टेम्पलेटमा खेल्न चाहन्छन् ति सम्पूर्णल...यो पोष्ट जो टेम्पलेटमा खेल्न चाहन्छन् ति सम्पूर्णलाई नै उपयोगी हुने निश्चित छ ।
मैले पनि अलि अगाडि ब्लगर ड्राफ्टमा गएर आफूले चलाइरहेको थर्ड पार्टि टेम्पलेटमा एडिटङ्ग गर्न खोजेको थिएँ तर त्यसो गर्न नमिल्ने रहेछ भन्ने थाहा पाएपछि त्यो योजना त्यतिकै तुहिएको थियो तर आज यो तपाईं टासो पढेपछि यसबाट गर्न सकिने कामहरुको बारेमा अझ थप जानकारी पाएँ । यति उपयोगी पोष्टको लागी सरलाई धन्यवाद !!
एउटा खसखस भने लागीरहेको छ । तपाईंले आफ्नो ब्लगको टेम्पलेट भने आफैँले बनाउनु भएको हो सर ?Bibek Adhikarihttps://www.blogger.com/profile/16996173376901263957noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-55506537145748585602010-05-01T19:11:21.559+05:452010-05-01T19:11:21.559+05:45बसन्त जी ले भने झैँ पुरानालाई मात्रै हैन हामीजस्ता...बसन्त जी ले भने झैँ पुरानालाई मात्रै हैन हामीजस्ता बार्षिकी पुरा गरेका ब्लगर हरुलाई पनि निकै उपयोगी टासो पस्कनुभयो दिलीप जी, धन्यबाद हजुरलाईडीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-35158107136266328452010-04-30T08:12:59.949+05:452010-04-30T08:12:59.949+05:45धैरै मेहेनत गरेर तयार पार्नुभएको यो टाँसो नयाँ मात...धैरै मेहेनत गरेर तयार पार्नुभएको यो टाँसो नयाँ मात्र होईन पूराना ब्लगरलाई पनि धेरै उपयोगी हुने निश्चित छ। धन्यबाद दाइलाई!Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.com