tag:blogger.com,1999:blog-4092426210790828474.post733055096389227022..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: खैरो चरित्र (लघुकथा)Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger6125tag:blogger.com,1999:blog-4092426210790828474.post-41511320729501382422008-11-02T23:12:00.000+05:452008-11-02T23:12:00.000+05:45कथा धेरै राम्रो लाग्यो तर कमेन्ट नै लेख्न आएन । ज...कथा धेरै राम्रो लाग्यो तर कमेन्ट नै लेख्न आएन । जे होस् मज्जाले चित्त बुझ्यो ।Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-46500257148694667602008-11-01T19:10:00.000+05:452008-11-01T19:10:00.000+05:45दिपेन्द्र जी, Blogger बेदनाथ पुलामी (उमेश) जी, कल...दिपेन्द्र जी, Blogger बेदनाथ पुलामी (उमेश) जी, कलमबीर_घोताने जी र आकार जी !

कमेण्टको लागी धन्यवाद् ।

पक्कै पनि समय पनि त्यस्तै छ र केवल 'सेतो' वा 'कालो' हुनुभन्दा 'खैरो' हुदाँ बढि फाईदा हुन्छ जस्तो लाग्छ मलाई पनि ।

अनी रमाईलो पौराणिक कथा समेत राखेर विषयलाई अझ रोचक वनाईदिनु भएकोमा आकार जी लाई पून एक पटक धन्यवाद सहित!

दिलीप आचार्यDilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-9363698079299553382008-10-31T17:19:00.000+05:452008-10-31T17:19:00.000+05:45यो संसार को नियम नै यस्तो छ अनि यसरी नै विकास हुँद...यो संसार को नियम नै यस्तो छ अनि यसरी नै विकास हुँदै आइरहेको छ ।
पुराण सुन्दा एउटा कथा खुबै दोहोर्याउँछन्, पण्डितहरु:
एउटा को बारिमा रोपेको फर्सी अर्को को बारी मा गएर फलेछ । अनि त्यो फर्सी दुबैले आफ्नो हैन, तपाईको चाँहि हो भन्दारहेछन् । एउटा भन्दोरहेछ: तपाई को बारीमा फलेकोले यो फर्सी तपाइको हो, अनि अर्कोले भन्दोरहेछ: तपाँइले रोपेको भएर फर्सी तपाईँ को हो । यतिखेर सम्म सत्ययुग नै थियो रे, तपाई को तपाई को भनेर दुबैले आफ्नो हकदावी गरेनन् रे तर बिहान उठ्दा कलियुग लागेको थियो रे: अनि दुबै हानाथाप गर्न लागे रे, फर्सी मेरो हो भन्दै । एउटा भन्छ रे: मैले रोपेको फर्सी मेरो नै हुन्छ । अनि अर्को भन्छ रे: मेरो बारीमा फलेको भएर फर्सी मेरो नै हुन्छ ।

जमाना यस्तै छ भनेर चित्त बुझाउनु पर्छ, अब । अब प्राय: सबैमा मैले खैरो चरित्र देख्नथालेको छु । जतागयो उतै ठिक्क, के गर्नु अहिले जतागयो त्यतै ठिक्क भएन भने बाँच्न कठिन नै छ ।

* सत्य पछि कलि नआएपनि, मैले लेखेँ है !Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-4959510874333842972008-10-30T11:17:00.000+05:452008-10-30T11:17:00.000+05:45पहिले पो सक्कली के हो, नक्कली के हो छुट्टयाउन सजिल...पहिले पो सक्कली के हो, नक्कली के हो छुट्टयाउन सजिलै सकिन्थ्यो, अहिले जमाना नै यस्तो भएको छ अब के भन्ने होला, को कस्तो छुट्टयाउनै गाह्रो। मान्छेहरु देखि लिएर सर-सामानहरु पनि।
जेहोस् तपाईको लेखमा यथार्थको रस भएकोले होला,कस्तो मीठो लाग्यो! आगामी दिनहरुमा पनि रमाइलो र स्वादिलो लेखहरु पढ्न पाउँ।कलमबीर_घोतानेhttps://www.blogger.com/profile/04990066166469508672noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-2143497715830747752008-10-30T02:12:00.000+05:452008-10-30T02:12:00.000+05:45Very nice . All life is black & white by Brown...Very nice . All life is black & white by Brown (sugar) – in this story I found that same like as Nepal. First it was good & now …………….?Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-87705955087685846312008-10-29T17:11:00.000+05:452008-10-29T17:11:00.000+05:45Interesting story! and sarcastic remarks to the pr...Interesting story! and sarcastic remarks to the pre-eminent segment of our society. Loved it.Anonymousnoreply@blogger.com