tag:blogger.com,1999:blog-4092426210790828474.post7481036717249606378..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: परम्परा, धर्म र विज्ञान !Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger8125tag:blogger.com,1999:blog-4092426210790828474.post-40102358034668577782010-10-11T09:45:14.796+05:452010-10-11T09:45:14.796+05:45माथिको प्रतिक्रियामा 'वर्णन' हुनुपर्ने ठाउ...माथिको प्रतिक्रियामा 'वर्णन' हुनुपर्ने ठाउँमा 'भ्रमण' शब्द पर्न गएको हुनाले सच्याई पढ्नु हुन अनुरोध छ ।रमेश मोहन अधिकारीhttp://merasirjanaharu.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-21501533564446946552010-10-11T09:35:12.637+05:452010-10-11T09:35:12.637+05:45हो, पूर्वीय दर्शन समृध्द छ, विज्ञापनमा पश्चिम अगाड...हो, पूर्वीय दर्शन समृध्द छ, विज्ञापनमा पश्चिम अगाडि छ । पूर्वीय दर्शन तथा साहित्य अघि परे पश्चिमको महत्त्व घट्छ । त्यसैले सबै कुरो आफैँले गरेको भन्न पश्चिम अगाडि सर्छ । पुष्पक विमान तथा सञ्जयको महाभारतको भ्रमण यस्तै केही उदाहरण हुन् ।
पुर्वीय दर्शनका राम्रा पक्षहरूलाई प्रकाश पार्दै लानु पर्छ । तपाईँको सोचाइ राम्रो हो ।रमेश मोहन अधिकारीhttp://merasirjanaharu.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-61214175654985065432010-10-11T04:07:03.237+05:452010-10-11T04:07:03.237+05:45एक दम रोचक र जानकारीमुलक पोस्ट राख्नु भएको रहेछ दि...एक दम रोचक र जानकारीमुलक पोस्ट राख्नु भएको रहेछ दिलिप दाइ !
भूगोल, खगोल र ज्योतिष विज्ञान:चाही अलिक चाख लाग्यो ! हो नी हामीले कति नी ख्याल नगरेको , अनि ति कुरालाई निकै सामान्य लिएका छौ !
धन्यबाद !Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-16155533852055461312010-10-10T21:28:22.243+05:452010-10-10T21:28:22.243+05:45"हामी सँग कथा मात्रै हैन सोच पनि छन्, परम्परा..."हामी सँग कथा मात्रै हैन सोच पनि छन्, परम्परा मात्रै हैन विज्ञान पनि छ, धर्म मात्रै हैन अद्वितिय जीवन दर्शन र भौतिक विज्ञानको सोचभन्दा धेरै परका परा-भौतिक ज्ञान पनि छन् । त्यसलाई आधुनिकता र वैज्ञानिक कसीमा उतार्ने काम भने गर्नै पर्छ ।" सारै राम्रो लेख लेख्नु भयो यस्ता तर्कपूर्ण-अर्थपूर्ण वैचारीक भाव यहाँ जोडदार छ । अनि टुङ्ग्याउनीमा लेखकको तर्कना छ । खुशी लाग्यो विचार र विश्लेषणलाई राम्ररी प्रस्तुत गर्नु भएको छ ।Dipak Sthanoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-56346904578099534602010-10-09T08:40:05.575+05:452010-10-09T08:40:05.575+05:45परेश जी, पोस्ट मन पराइदिनु भएकोमा धन्यवाद ।
प्रज...परेश जी, पोस्ट मन पराइदिनु भएकोमा धन्यवाद ।

प्रज्वल जी, विष्णु जी, थप विचार योग्य तथ्य सहितको कमेन्टको लागि धन्यवाद । पक्कै पनि खोज्दै गएमा आधुनिक विज्ञानले पहिल्याएका वा अझै भेट्न वा प्रमाणित गर्न बाँकी रहेका धेरै यस्ता कुराहरु भेटिने छन् ।

केही वर्ष पहिला बासमती चामलको पेटेन्ट अमेरिकाले दर्ता गर्दा निकै 'हंगामा' भएको थियो । Documentation र पेटेन्टको अभावमा यस्ता धेरै कुरा अरुकै हातमा गएका छन् र यस्तै अवस्था रहेमा जाँदै गर्ने पनि छन् ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-60195851662642489912010-10-08T20:53:20.470+05:452010-10-08T20:53:20.470+05:45यो बर्षको चिकित्सा बिज्ञानमा नोबेल पुरस्कार (सन् २...यो बर्षको चिकित्सा बिज्ञानमा नोबेल पुरस्कार (सन् २०१०) पाउने Dr. Robert G. Edwards को कित्रिम गर्भधानको व्याख्या र आजकाल बैज्ञानीक जमातमा बहस हुने, एउटा कोशबाट सयौं पूर्ण बिकसित शरीर बनाउने cloning पद्धती (महाभारतमा धिर्तराष्ट्रको सय भाई छोरा) साथै अनुबशिंक तवरबाट नयाँँ नस्ल (जस्तो कि नीर्शिह अवतार) बनाउने (यो अनुसन्धानमा पर्तिबन्ध नलागेको भए शायद आजसम्म सफल भैसक्थ्यो होला ???) तरिका हाम्रो शास्त्रमा (काल्पनिक नै भए पनि) पहिल्यै बर्णन गरिएका कुरा हरु हुन । बैदिक कालमा भारतखण्डमा (जुन भु-मध्य रेखा देखी उत्तर खण्डमा पर्ने भएकोले) लेखिएको शास्त्रमा उत्तरी चुम्बकिय क्षेत्र नजिक पर्ने भएकोले उत्तर सिरान गर्न नहुने व्याख्या भएको होला । दक्षिण तिर पर्ने क्षेत्र जस्तै Australia, NewZealand ई मा दक्षिण तिर सिरान गर्न नहुने होला ।

cloning: (यस्तै खालको मेरो टाँसो http://bismar.blogspot.com/2009/01/figure-2.html)Bishnu Marasinihttps://www.blogger.com/profile/09431105448777992364noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-55939894985385927992010-10-07T23:07:46.251+05:452010-10-07T23:07:46.251+05:45दिलिप जि,
एकदमै रोचक लेख । मलाई पनि हाम्रो धर्म/प...दिलिप जि,

एकदमै रोचक लेख । मलाई पनि हाम्रो धर्म/परम्परा को पछाडि बिज्ञान पनि छ जस्तो लाग्छ । तपाईंको उदाहरणहरु सटिक छन । केही अरु मलाई लागेको ठप्न मन लाग्यो : गोबरले लिप्ने - Disinfectant को काम गर्छ । आत्मा कहिले मर्दैन, केवल रुप बदल्छ - Energy can neither be created nor destroyed, आदी ।

हाम्रो सभ्यतामा आधुनिक documentation को पद्दिती लागु हुन धेरै समय लाग्यो, जति primitive रुपमा documented छन त्यो पनि सिमित भए, किन भने त्यो सिप सायद Bramhin मा मात्र exclusively निहित थियो होला । Logic बुझ्ने भन्दा नि बिरालो बांधेर श्रद्ध गर्ने धेरै भयो ।

तर तपाइंको उदाहरण र मेरा लाई coincidence मात्र हो भनेर कसैले भने, होइन भनेर ठोकुवा गर्ने प्रमाण अझै जुटी सकेको पनि छैन । बैज्ञानीक नजरियाले अझ थुप्रो अध्यान गर्न जरुरी छ जस्तो लाग्छ । धर्म पुरानो हो, सभ्याता पुरानो हो, होचुवामा त समाज चली आएको त पक्कै पनि होइन । Yoga बैज्ञानीक नजरियाले आजकाल जसरी promote भै रहेको छ, त्यसरी नै हाम्रा संस्कारका अरु पद्दतिका पछाडि पनि पक्कै बिज्ञान हुनुपर्छ भन्ने मलाई विश्वाश छ ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-90915822290144551812010-10-07T11:30:22.738+05:452010-10-07T11:30:22.738+05:45दीलिप सर तपाईंको पोष्ट निकै जानकारीमूलक लाग्यो । प...दीलिप सर तपाईंको पोष्ट निकै जानकारीमूलक लाग्यो । परा–भौतिक ज्ञानको बारेमा पनि चाँडै तपाईंबाटै जान्न पाइयोस् ।Pareshhttps://www.blogger.com/profile/14311410662548533922noreply@blogger.com