tag:blogger.com,1999:blog-4092426210790828474.post7756711415284186719..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: ब्लगर भेला- एक अनुभवDilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger12125tag:blogger.com,1999:blog-4092426210790828474.post-63850293046286781162010-12-05T14:19:40.046+05:452010-12-05T14:19:40.046+05:45dami bhayachha tara ma ta yasto bujhdinadami bhayachha tara ma ta yasto bujhdinaG.Raj Adhikarihttps://www.blogger.com/profile/05775086348014585493noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-89483814657707471032010-11-15T00:16:50.099+05:452010-11-15T00:16:50.099+05:45भेला रमाईलो भएछ | बेला बेला भै राखे कुनै दिन हाम्र...भेला रमाईलो भएछ | बेला बेला भै राखे कुनै दिन हाम्रो नि मेलो मिल्ला |

अदृश्य कडीले भने कता कता सिरीङ्ग बनायो |Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-69928541830885328332010-11-10T13:43:26.396+05:452010-11-10T13:43:26.396+05:45दिलिप जि नमस्कार, ब्लगमा धेरै उपयोगी टाँसोहरु राख्...दिलिप जि नमस्कार, ब्लगमा धेरै उपयोगी टाँसोहरु राख्नु भएको रहेछ। साथै अन्य साथीहरुको ब्लगबाट पनि धेरै कुराहरु सिक्न पाइयो। त्यसैको फलस्वरुप यो नेपाली युनिकोड टाइपिङ्ग बाट यो तिप्पणी लेख्दैछु। यस्तै ज्ञानवर्धक टाँसोहरुले निरन्तरता पाइरहोस भन्दै शुभ कामना ब्यक्त गर्दछु।शेखरnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-3900951918830197302010-11-08T13:20:18.916+05:452010-11-08T13:20:18.916+05:45झुलुक्क ब्लगर भेलाको सूचना कतै देखेको थिएँ । मिति ...झुलुक्क ब्लगर भेलाको सूचना कतै देखेको थिएँ । मिति याद भयो । तर समय र ठाउँ याद भएन । पछि जति खोज्दा पनि त्यो सूचना फेलै परेन र गयल भइयो । तैपनि भेलाको बारेमा पढ्न पाउँदा खुसी लाग्यो । December को भेलामा भने जसरी पनि गयल नहुने विचार छ ।एकल यात्रीhttps://www.blogger.com/profile/13700041481179218861noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-10553147128177513622010-11-08T10:49:03.202+05:452010-11-08T10:49:03.202+05:45ब्लगर भेला भएछ। फिजीकल लोकेसनमा भएको ले जनाउ गर्न ...ब्लगर भेला भएछ। फिजीकल लोकेसनमा भएको ले जनाउ गर्न सक्ने त कुरै भएन। एकै महिना पछी नै अर्को भेला गर्ने भनेको सुन्दा खुशी त लाग्यो तर यसरी असार साउन झैं भेला गर्दै जांदा पहिले कै जस्तै भेलबाढी पछी हिउंदमा सुके जस्तै ब्लगरको जोश सुक्न जाला। ब्लगर भेलाको ब्यख्या सुन्दा भेला निकै रमाइलो भएछ। ब्लग बिचको संबन्ध गाढा बढ्दै जाओस। साथै भेलमा उठेका कुरा सहि लाग्यो। लेख मा क्वालीटी र पाठकको संख्यामा ब्रिद्दी त्यसमा संधै म जोड दिन पर्छ भन्छु।

भेलामा दौंतरीका ब्लगर पनि सामेल हुनुभएको रहेछ। त्यसमा खुसी लाग्यो। दौंतरीले गरेको अन्तराष्ट्रीय भेलाको पनि कुरा उठेको रहेछ। रोचक घोचक के कती भयो तर सम्झनु भएकोमा धन्यबाद। दौंतरीको अनलाईन भेला जारी नै रहनेछ। हरेको बर्षको अगष्ट र फेब्ररीमा हुने अन्तराष्ट्रीय भेला अब फेब्ररी २०११ मा दौंतरीमा हुने जानकारी गराउन चाहान्छू।

नेपालियन
हेप्पी ब्लगिगं
दौंतरीबाटNepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-35818089868527129672010-11-07T21:51:58.240+05:452010-11-07T21:51:58.240+05:45नेपाली ब्लगरहरुको भेलाको पत्तो नै भएन । शायद नयाँ ...नेपाली ब्लगरहरुको भेलाको पत्तो नै भएन । शायद नयाँ ब्लगर भएकोले पनि होला जानकारीको सुत्र भेटिएनछ । आगामी भेलामा सहभागी हुने सोचाइ छ ।Ramesh Basnethttp://purwanchalbamboo.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-61824739478103148072010-11-06T17:18:15.647+05:452010-11-06T17:18:15.647+05:45चाडवाडको चपेटाले गर्दा आफू त्यो भेलामा उपस्थित हुन...चाडवाडको चपेटाले गर्दा आफू त्यो भेलामा उपस्थित हुन नसेकेकोमा क्षमा माग्छु । आउँदा दिनहरुमा हुने यस्ता भेलामा भने पक्कै पनि उपस्थित हुनेछु । तपाईले भनेजस्तै ब्लगरहरु स्वतन्त्र हुन् कुनै गुटको आवश्यकता पर्दैन । भेलामा साथिहरुले गरेका निर्णयहरुमा मेरो पुरै सहमति छ । जय बलगिङAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-44334223714823813242010-11-06T12:33:03.161+05:452010-11-06T12:33:03.161+05:45निकै रमाइलो र उपलब्धिमुलक भएछ भेला । खुशी लाग्यो ।...निकै रमाइलो र उपलब्धिमुलक भएछ भेला । खुशी लाग्यो । अाउँदा दिनहरूमा पनि यस्तै यस्तै भेला गरिरहनुहोला ।
यो "कुनै गुट नबनाउने तर यस्तै किसिमका भेटघाट वा सामाजिक सञ्जालको माध्यमले एक-आपसमा निकट रहने अनि ‘अदृष्य कडी’ बाट जोडिएर परि आएको बेलामा समूहगत रूपमा प्रस्तुत हुनेमा प्राय: सबै ब्लगरहरुको सहमति " निकै मन पर्यो ।देशभक्त नेपालीhttps://www.blogger.com/profile/05051084881557212079noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-17261591549091686562010-11-06T02:51:05.423+05:452010-11-06T02:51:05.423+05:45भेला अनौपचारिक भए पनि निकै स्वागतयोग्य रहेको ठाने ...भेला अनौपचारिक भए पनि निकै स्वागतयोग्य रहेको ठाने मैले पनि !
दूर्जेय जी , रमेश मोहन जी र सुर्य जी ले भन्नु भए जस्तै मेरो पनि साथीहरूले गर्नु भएको छलफल र निर्णयमा सहमति छ ।वेदनाथ पुलामी (उमेश )http://bednath.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-66557544776910176152010-11-05T22:06:11.995+05:452010-11-05T22:06:11.995+05:45भेला स्वागतयोग्य र उपलब्धिमुलक लाग्यो । हजुरहरुका ...भेला स्वागतयोग्य र उपलब्धिमुलक लाग्यो । हजुरहरुका यि सरसल्लाहहरुमा हाम्रो पूर्ण सहमति छ । मौका मिले अर्को पल्ट भेटौला ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-5390227792419874542010-11-05T18:49:13.881+05:452010-11-05T18:49:13.881+05:45हामी सहभागी हुन नसके पनि समाचार पढेर साह्रै खुसी ल...हामी सहभागी हुन नसके पनि समाचार पढेर साह्रै खुसी लाग्यो । साथीहरूले गर्नु भएको छलफल र निर्णयमा हाम्रो सहमति छ ।रमेश मोहन अधिकारीhttp://merasirjanaharu.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-15716712708971169662010-11-05T17:57:55.937+05:452010-11-05T17:57:55.937+05:45रमाईलो र उपलब्धिं मुलकनै भएछ हाम्रो बल्ग भेला। समय...रमाईलो र उपलब्धिं मुलकनै भएछ हाम्रो बल्ग भेला। समयले साथ दिएन र भेलामा सहभागी हुन सकेन। यसलाई अझै राम्रो गरि अर्को भेलालाई मेला बनाउने गरि, एउटा कार्य समिती गठन गरेरै भए पनि भब्य र सबैको नजर तानिने गरि गर्ने प्रायास गरौला। जे होस भेलाको सफलताको बारेमा सुनेर निकै खुसी लाग्यो। जय बल्गिंङ।दूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.com