01 January, 2010

नयाँ वर्षका संन्देश कस्ता कस्ता !!!

नयाँ वर्ष सुरु हुने केही दिन अगाडि देखि नै सायद हामी सबैको इमेल इनबक्स र मोबाईको मेसेजबक्समा थरि-थरिका सन्देशहरुको बाढी आउन थाल्छन । ती मध्य केही साधारण। केही गहकिला त केही भने रमाइला पनि हुन्छन । आजको पोस्टमा म, यसपाला मलाई प्राप्त भएका केही रमाईला सन्देशहरु बाँड्दै छु ।

प्राय: डिसेम्बर ३० देखि सुरु हुने यो बाढी धान्न म २८-२९ मा नै मोबाईलको मेसेज बक्स खाली पार्ने गर्छु (ता कि नयाँ आउने मेसेजलाई प्रशस्त ठाउँ होस) । तर यसपाला भने बाढी पैह्रो रोकथामको मेरो कार्य सुरुवात हुनु अगाडि नै एकजना भारतीय साथीको मेसेज आईसकेको थियो ।

उनको मेसेज मलाई डिसेम्बर २७ मा आएको थियो, त्यो जस्ताको त्यस्तै तल दिएको छु :

*Happy new year*
@#$%^&*!....??
सोच रहे हो... क्यूँ ...ईतना जल्दी?
............
................
अब Don को सीखाओगे कि कब wish करना है,Don जब चाहता है तब wish करता है Big Grin
Happy New Year !

तर उनको यो मेसेज आउनु अगाडि नै मलाई २५ डिसेम्बरमा नै उ भन्दा पनि माहिर अर्को भारतीय साथीको शन्देस आईसकेको थियो:

लम्हें लम्हें वक्त गुजर जाएगा,
बस पाँच दिन बाद नयाँ साल आएगा ।
अभी से नयाँ सालका बधाई ले लो,
वर्ना कोहि और बाजी मार जाएगा ।Oh go on

मैले आप्नो ‘डन’ साथी लाई तुरुन्तै माथिको एसएमएस पठाएँ, ‘डन’ पनि छक्क पर्‍यो । अरु बाँकी लामो गन्थन नगरी मलाई आजसम्म प्राप्त भएका अन्य केही रमाईला शन्देशहरु जस्ताको त्यस्तै (जुन –जुन भाषामा थिए सोहि भाषामा) राख्दै छु :

Merry Christmas, Enjoy New Year, Happy Easter, Good luck on Valentines, Spooky Halloween & Happy Birthday. Now bug off and don't annoy me for the next 12 months!!!! Laughing

One Glass Water,
One Glass Beer,
Oh My Dear,
Happy New Year. Open-mouthed

Wishing U happy New Solar Year

and Lunar Year in advance for the following year...!

2010, 2011, 2012, 2013, 2014, 2015, 2016, 2017, 2018, 2019, 2020 ........

अगर आने वाले दस साल में तुम्हे कोही सबसे पहेले विस करने का दावा करे तो उसको यह मेसेज दिख देना Rolling on the floor

मेरे दोस्तों 2009 मे मुझ से कोही गलती हुई है तो ...

तो…

तो….

तो ....

भाड मे जाओ, मैं 2010 मे भी बाज नहीँ आउँगा ।At wits end

र अन्त्यमा यो पनि

Congratulations People of Nepal!

We are the Only Nation in the World.

Who are gonna Start New Year with a ‘Bandh’.

So I'm Sure that I'm the 1st to Wish You.

Happy Bandh Year 2010.Dont tell anyone

Happy New Year !

20 comments:

  1. रमाईलो पोष्ट गर्नु भएछ। रमाईला रहेछन् माथिका सबै जसो म्यासेजहरु।
    तपाईलाई मेरो पनि शुभकामना है नयाँ वर्षको।

    ReplyDelete
  2. Happy Nepal Banda नै सबैभन्दा राम्रो शुभकामना सन्देश हो है ! हा हा हा
    तपाईलाई पनि शुभकामना छ है !

    ReplyDelete
  3. निकै रमाइला र हास्यास्पद शुभकामना हरु प्राप्त भएछन यो सालमा दिलीप जी लाई।
    नयाँ बर्ष सन् २०१० को तपाई लगायत ब्लगमा आगन्तुक सबैमा मिठो शुभकामना !!

    ReplyDelete
  4. फेरि दाम्मी गयो दाम्मी...हा हा हा हा । बिचारा डनले वाजी हारेछ ।
    सबैभन्दा घत परेको चाहिँ यो मलाई-

    Merry Christmas, Enjoy New Year, Happy Easter, Good luck on Valentines, Spooky Halloween & Happy Birthday. Now bug off and don't annoy me for the next 12 months!!!!

    अनि दाजुलाई पनि धेरै धेरै शुभकामना नयाँ वर्ष 2010 को ।

    ReplyDelete
  5. के छ र जिन्दगी रमाइलै गरेर बिताउने त हो। नया बर्ष पनि त एउटा रमाइलै गर्ने दिन हो। रमाइला मेसेजका लागी धन्यबाद। दिलिप जी तथा तपाइको परिवार प्रती नया बर्षको २०१० को शुभकामना।

    ReplyDelete
  6. Funny ones!

    Happy New Year 2010!

    ReplyDelete
  7. म्यासेजको रफुचक्कर मज्जाको लाग्यो ।
    नववर्ष २०१० को हार्दिक मंगलमय शुभकामना दाईलाई ।

    ReplyDelete
  8. रमाइलो लाग्यो ,व्यङ्ग्यको स्वाद पनि चाखियो । शुभकामना मेरो पनि ।

    ReplyDelete
  9. दिलिप जी लगायत यहाको परिवारमा तथा यस ब्लग भिजिट गर्नु हुनेहरु सबैमा नव बर्ष २०१० को उपलक्ष्यमा सु-स्वास्थ्य , दिर्घायु तथा उतार उतार प्रगतिको कामना गर्दछु | धन्यबाद !!

    ReplyDelete
  10. रमाईला रहेछन् मेसेजहरु!

    शुभ नववर्ष २०१०!

    ReplyDelete
  11. Funny messages! I have also come across few of these greetings...

    Liked first one the most ...अब Don को सीखाओगे कि कब wish करना है,Don जब चाहता है तब wish करता है Happy New Year !... :-)

    Happy New Year 2010!

    ReplyDelete
  12. रोचक र घोचक संदेशहरु, डनवाला मेसेज खुब गज़ब लाग्यो ..... जुन पायो त्यहिँ दिन हेप्पी बर्थ डे भन्न पनि सक्छ है त्यो मान्छेले झोक चल्यो भने .... :)

    ReplyDelete
  13. सन्देशहरु त गज्जबकै रहेछन्।

    नयाँ वर्ष २०१० मंगलमय रहोस्!!

    ReplyDelete
  14. Happy New Year 2010! , सोच रहे हो इतना लेट क्योँ ? क्योँ कि मै भि डन बनगया ।

    रमाईला म्यासेजहरु !

    ReplyDelete
  15. ढिलै भएपनि दिलिप दाजु लगायत यस ब्लगका पाठकहरुलाई नयाँ बर्षको शुभकामना !

    ReplyDelete
  16. तपाईंका साथीहरु र रमाइला रहेछन, कस्तो interesting msg हरु :)

    -Prajwol-

    ReplyDelete
  17. Very short year
    January is here
    December is there
    Why do you care?

    Ohhhho
    Nearly missed to say
    Happy new year!
    I didn't miss, don't fear!

    ReplyDelete
  18. मेरो "Read More", फेसबुक सेयरको इमेजले छोपीएको छ र मैले Read More लाई
    पनि लेफ्ट वा राईट एलाईन गर्न पनि सकिन कृपया सहयोग गरिदिनु भय हजुरको
    आभारी हुने थिय

    ReplyDelete
  19. भुवन भाई ब्लगरको कमेन्ट बक्समा केही कोडहरु हाल्न मिल्दैन। त्यसैले मैले तपाईको समस्याको समाधान, तपाईलाई ईमेल गरेको छु । आफ्नो ईमेल चेक गर्नुहोला ।

    ReplyDelete
  20. दिलिप जी रमाईलो पोष्ट.

    ReplyDelete