tag:blogger.com,1999:blog-4092426210790828474.post1955145810999786982..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: साँच्चै स्वर्गजस्तै स्वर्गद्वारी !Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger5125tag:blogger.com,1999:blog-4092426210790828474.post-50530608613961797472013-07-12T08:17:31.938+05:452013-07-12T08:17:31.938+05:45बैसाखे पुर्णिमामा लाग्ने मेला हेर्न होस चाहे गाइ ...बैसाखे पुर्णिमामा लाग्ने मेला हेर्न होस चाहे गाइ तिहारे औसी देखि अन्य सिजनमा होस, बच्चा देखि बयस्क रहदा सम्म २०औ पटक भन्दा माथि पुगे हुला तर हालसालै मोटर चले देखि अथवा १०/१२ वर्ष देखि गएको छैन र अवसर पनि मिलेको छैन.... हामी सुरुमा जादाको अवस्थामा धर्मसाला र खानेपानीको निकै समस्या थियो, तिन घण्टा तल खोलाबाट तुम्लेटमा पानी बोकेका छौ. आधा उकालो नसकिदै पानी सकिएको थाहा हुदैनथ्यो नौडाडा भन्ने ठाउमा पानीको धारोबाट भरेर लगेका छौ.. बैसाखे झरी कति पटक परेर निथ्रुक्क भएर ओत खोज्न गाईको गोठ भित्र छिरेका छौ... जति दुख भएपनि त्यो बेला मेलाको रौनक र संगीको संगतले मज्जै अर्कै थियो तर अहिले साच्चिकै स्वर्गद्दारी स्वर्ग जस्तै भएको छ बिजुली,धर्मसालाको राम्रो व्यवस्था,होटेलहरु देखि दांग-होलेरी-सुर्पाल हुदै स्वर्गद्दारी मोटरबाटो र भालुबांग-भिंग्री हुदै स्वर्गद्दारी दुवै तिरबाट मोटरबाटो खुलेको छ, जसले आन्तरिक दर्सनार्थीहरुलाई सुलभ र सजिलो बनाई दिएको छ... भारतको उत्तर प्रदेशबाट आउने ठुलो तीर्थयात्री त्यहाको मुख्य दर्सनार्थी मानिन्छन.. उनीहरुको सेवाको लागी दैनिक भिंग्री-कृष्णनगर दिवासेवा बस संचालन गरेको छ ...जय प्रभु महाराज ....!!!!karna girihttps://www.blogger.com/profile/12739053114134087572noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-92051721120197613022013-07-06T14:51:46.601+05:452013-07-06T14:51:46.601+05:45@विशाल भाइ, रमाइलो कुरा गर्नुभयो । पाठकको सम्मान त...@विशाल भाइ, रमाइलो कुरा गर्नुभयो । पाठकको सम्मान त गर्नै पर्छ नि कसो :)<br />Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-3195854718869457022013-07-05T23:46:14.832+05:452013-07-05T23:46:14.832+05:45दाइको सानो सानो कुराले यो ब्लगलाइ उच्चकोटीको बनाउछ...दाइको सानो सानो कुराले यो ब्लगलाइ उच्चकोटीको बनाउछ । कमन सेन्स नै विग सेन्स । मेटीएको कमेन्ट फेरी राख्नु पाठक प्रतिको श्रद्भा हो ।विशालhttp://www.jibankoserofero.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-13468518413327529592013-07-04T20:58:50.956+05:452013-07-04T20:58:50.956+05:45दामी फोटाहरु । (अनि यो घण्टीहरूको तँछाड-मछाड) :) :...दामी फोटाहरु । (अनि यो घण्टीहरूको तँछाड-मछाड) :) :)Anonymoushttps://www.blogger.com/profile/02702640577748374069noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-72282856831258064772013-06-30T15:47:26.067+05:452013-06-30T15:47:26.067+05:45मैले पनि यहिँ बाट दर्शन गरें|मैले पनि यहिँ बाट दर्शन गरें|अलङ्कार अर्यालhttps://www.blogger.com/profile/08764582734587455037noreply@blogger.com