tag:blogger.com,1999:blog-4092426210790828474.post2480635661976243308..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: नेपाली टाइमका कुराDilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger10125tag:blogger.com,1999:blog-4092426210790828474.post-8035206773865185382011-03-15T12:02:56.156+05:452011-03-15T12:02:56.156+05:45कमेन्टको लागि सबैलाई धन्यवाद । कमसेकम सबैले आफ्नो ...कमेन्टको लागि सबैलाई धन्यवाद । कमसेकम सबैले आफ्नो घडि मिलाउनु परेमा आधार मान्न सक्ने वा देशले प्रमाणीक रूपमा लिन सक्ने एउटा समय सूचक चाहिँ हुनै पर्छ भन्ने मेरो मान्यता हो !

शिरिष जी, धेरैदिन देखी आफ्नै ब्लगको पनि हेरचाह गर्न भ्याएको थिईँन ... गुगलकै 'सेयर ग्याजेट' राखेको थिएँ टेम्प्लेटको कोड चलाउँदा कुन बेला हराएछ याद पनि भएन :)

अहिले फेरि ट्वीटर र फेसबुक सेयर गर्ने ग्याजेट राखेको छु । धन्यवाद !Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-90766111500107912052011-03-08T17:24:09.633+05:452011-03-08T17:24:09.633+05:45अब वेब सेप्टर(wave ceptor) घडीहरुको चलन आएको छ | म...अब वेब सेप्टर(wave ceptor) घडीहरुको चलन आएको छ | मैले सुने अनुसार कस्मिक किरणहरुको सेन्सिंग (cosmic ray sensing)बाट समय निर्धारण गर्ने यस्ता घडीहरूले एउटै समय देखाउंछन् | शायद बिकसित देशहरुमा रेडियो र टेलिभिजनले पनि यही समय अपनाउने हुनाले एक अर्कोसँग फरक पर्दैन !

(तर यस्तो घडीले पनि मलाई एकपल्ट तीनछक खुवाएको छ, बिहान उठ्दा ९ बजेको देखाएर , जबकी अरु तमाम घडीहरुमा ६ बजेको थियो |)Chaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-17118767303083410472011-03-08T12:33:44.494+05:452011-03-08T12:33:44.494+05:45म चाहिँ आकारजीको विचारसँग सहमत छु । ग्रीनवीच मीन ट...म चाहिँ आकारजीको विचारसँग सहमत छु । ग्रीनवीच मीन टाइमलाई मानकको रुपमा लिँदा उपयुक्त होला कि......! जे होस् नयाँ र महत्वपूर्ण प्रसँग उठाउनु भएकोमा दिलिप सरलाई धन्यवाद ।Pareshhttps://www.blogger.com/profile/14311410662548533922noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-78735748468780881912011-03-08T12:31:35.755+05:452011-03-08T12:31:35.755+05:45म चाहिँ आकारजीको विचारसँग सहमत छु । ग्रीनवीच मीन ट...म चाहिँ आकारजीको विचारसँग सहमत छु । ग्रीनवीच मीन टाइमलाई मानकको रुपमा लिँदा उपयुक्त होला कि......। जे होस् नयाँ र महत्वपूर्ण प्रसँग उठाउनु भएकोमा दिलिप सरलाई धन्यवाद ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-47756137018221913622011-03-07T20:16:08.405+05:452011-03-07T20:16:08.405+05:45साच्ची नै हुनु पर्ने हो नि राष्ट्रिय समयको एउटा मा...साच्ची नै हुनु पर्ने हो नि राष्ट्रिय समयको एउटा मानक ।
सामान्य जस्तो लागे पनि सोचनीय बिषय उठाउनु भएछ दिलीप सर धन्यवाद ।प्रकाश समीरhttps://www.blogger.com/profile/03632638269108430907noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-69729338490776081542011-03-05T21:31:19.565+05:452011-03-05T21:31:19.565+05:45मलाई त मोबाइलमा हुने अटोमेटिक अपडेट पो ठिकै हो कि ...मलाई त मोबाइलमा हुने अटोमेटिक अपडेट पो ठिकै हो कि जस्तो लाग्छ बरू..Prabeshhttps://www.blogger.com/profile/04827429316845076990noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-51481150911534741402011-03-04T16:03:34.799+05:452011-03-04T16:03:34.799+05:45यस्तै हो दाजु नेपाली टाइम....हिजो वेलुका आगो लाग्द...यस्तै हो दाजु नेपाली टाइम....हिजो वेलुका आगो लाग्दा फोन गरेको दमकल आज विहान आइपुग्छ....Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-23036445238579639782011-03-04T06:06:32.487+05:452011-03-04T06:06:32.487+05:45दिलिपजी, तपाईंको लेखलाई यसो फेसबुकमा बाँड्न मन लाग...दिलिपजी, तपाईंको लेखलाई यसो फेसबुकमा बाँड्न मन लागिराथ्यो। "Share" भन्ने icon काँही देखिन। कसरी गर्ने होला?Shirishhttps://www.blogger.com/profile/04286475252298885125noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-21862882422591695302011-03-03T04:56:40.090+05:452011-03-03T04:56:40.090+05:45नेपालमा मात्र हैन अन्यत्र पनि हुन्छ रहेछ समयको थोर...नेपालमा मात्र हैन अन्यत्र पनि हुन्छ रहेछ समयको थोरै अन्तर । मेरो सेलफोनमा र मेरो कम्प्युटरमा ७ मिनेटको समय अन्तर रहेछ । भनेपछि यहाँ पनि पक्कै हरेक ठाउँको एकाध मिनेट समय अन्तर पक्कै होला ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-30955148429510995112011-03-02T19:31:32.415+05:452011-03-02T19:31:32.415+05:45हैन हो, यो लोडसेडिङ त मेरो घडि सँग कहिले पनि मिल्...हैन हो, यो लोडसेडिङ त मेरो घडि सँग कहिले पनि मिल्दैन ! ६-७ मिनेट अगाडि नै पो लोडसेडिंङ हुन्छ त, मेरो घडि अनुसार !

साँच्चै खै, कुनलाई आधिकारिक मान्ने भन्ने सुविधा होला ! तर आफूले चाँहि इन्टरेनट को समय सँग घडि मिलाउने गरिएको छ ।

अनि बिबिसी नेपाली बज्दा पनि ठ्याक्कै ८:४५ नै भएजस्तो लाग्छ आफूलाई त !

तर तपाई ले खासै नसोचिएको तर गम्भिर कुरा उठाउनु भयो । समय मा एकरुपता ल्याउनलाई ईन्टरनेट को समय अनुसार नै घडि मिलाउँदा ठिक होला जस्तो लाग्छ है !Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.com