tag:blogger.com,1999:blog-4092426210790828474.post6996618791513249073..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: फङ स्वेई के हो ?Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger7125tag:blogger.com,1999:blog-4092426210790828474.post-41100404914926923802008-09-02T18:37:00.000+05:452008-09-02T18:37:00.000+05:45वसन्त जी !कमेण्ट र यो 'पूर्विय' भन्ने शब्दको बारेम...वसन्त जी !
कमेण्ट र यो 'पूर्विय' भन्ने शब्दको बारेमा दिनु भएको जानकारिको लागि पनि धन्यवाद् ।

वास्तबमा मेरो यो टाँसोमा उल्लेख भएको 'पूर्विय' भन्ने शब्दले 'भारतवर्षीय'लाई नै ईगित गर्छ । तपाईले भने जस्तै वर्तमान विश्वको भारत नाम भएको एउटा देश र भारतीय अथवा भारतवर्षीय संस्कृति-परम्परा अलग-अलग कुरा हुन् । त्यो थाहा हुंदा हुंदै पनि मलाई त्यो 'भारतिय' र'भारतवर्षीय'दुबै शब्द पटक्कै मन नपर्ने भएकोले मात्रै यो 'पूर्विय' भन्ने शब्द प्रयोग गरेको हुं।
यसलाई सिधैं 'चिनियाँ' र 'भारतीय' संस्कृति-परम्परा भनेर प्रयोग गर्दा, छुट्याउँदा पक्कै पनि हुन्छ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-45896778847919505912008-09-02T10:43:00.000+05:452008-09-02T10:43:00.000+05:45धेरै जानकारी मिल्यो फङ स्वेइको बारेमा दाइको यो लेख...धेरै जानकारी मिल्यो फङ स्वेइको बारेमा दाइको यो लेख पढेर। पाँच वर्ष चीन बस्दा चाहिने-नचाहिने कति थरी कुरा पढियो होला तर यति महत्वपूर्ण कुराको बारेमा भने गम्भिर भइएनछ कहिल्यै, आफैंलाई 'थुक्क--' भन्न मन लागेर आउँछ कहिलेकाहीँ (भनिहाल्याचैं छैन!)

भारतवर्षको वास्तुशास्त्रको दार्शनिक आधारका बारेमा पनि दाइबाट केहि जाला भन्ने आश गरेको छु।

अन्त्यमा, यो 'पूर्वीय' भन्ने शब्दको प्रयोगको बारेमा। कुहिरेहरु सामान्यतया अफगानिस्तान यताका लागि, विशेष गरी चीन र जापानका लागि 'पूर्वीय' भन्ने शब्द प्रयोग गर्छन् जस्तो लाग्छ। मध्यपूर्व, निकट पूर्व (near east)पनि प्रयोग नगर्ने हैनन्, तर पूर्वमात्रै भन्दा सुदूर पूर्वनै इंगित हुन्छ। भारतवर्षका हकमा पूर्वभन्दा 'भारतीय'नै बढी प्रयोग गर्छन् जस्तो लाग्छ। कि कसो हो? म गलत पनि हुन सक्छु।

अब हामीले कसरी प्रयोग गर्ने भन्ने कुरा। भूगोलका हिसाबले जापान र चीनको धेरैजसो भाग हामीभन्दा पूर्वनै छन्। यसैले हाम्रो सन्दर्भमा पूर्वीयले चीन-जापान जनाउन सक्छ। त्यसकारण, 'चिनियाँ' र 'भारतीय' संस्कृति-परम्परा भनेर प्रयोग गर्दा, छुट्याउँदा कसो होला? एउटा प्रस्तावनामात्रै। चीन, जापान, कोरीया आदि चिनियाँ साँस्कृतिक परम्पराका अंग भए, हामी लगायत दक्षिण एशियाका अरु मुलुक भारतीय सांस्कृतिक परम्परका। (वर्तमान विश्वको भारत नाम भएको एउटा देश र भारतीय अथवा भारतवर्षीय संस्कृति-परम्परा अलग-अलग कुरा हुन् भन्ने मान्यता छ है मेरो।)Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-42343997783917444202008-09-01T09:32:00.000+05:452008-09-01T09:32:00.000+05:45आकार जी, उजेली जी र दिपक जी कमेण्टको लागि धन्यावाद...आकार जी, उजेली जी र दिपक जी कमेण्टको लागि धन्यावाद्

मेरो प्रोफेशनको सम्बन्धमा हाल म दक्षीण भारतमा छु । साधारण रुपमा भन्दा यौटा सानो तिनो मल्टिनेशनल कम्पनि र भारतिय प्रान्तिय सरकारको सहभागितामा चलेको यौटा हस्तकला उद्योगसंग सम्बद्ध छु ।

अनि तपाईको सम्पर्क फोन नं यसो मलाई ई-मेल गरिदिनुस न है दशैं ताका आईयो भने भला-कुसारि गरौंला। (साँच्चै! वसन्त जी र मेरो सम्बन्ध अनि म भारतमा रहेको कसरि थाहा भयो हो ... (आई पि ट्र्याक गर्नु भयो कि कसो ... हाहहाहाहा)Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-83852774222087472062008-09-01T01:45:00.000+05:452008-09-01T01:45:00.000+05:45साह्रै गजबको लेख पस्किनुभएछ । पञ्चतत्वलाई चिनियाहर...साह्रै गजबको लेख पस्किनुभएछ । पञ्चतत्वलाई चिनियाहरुले कसरी परिभाषित गरेका छन र चिनिया दर्शन अनुशार पञ्चतत्वको तारतम्यता के हो त भन्ने जानकारी पाईयो । यो फङ स्वेई भन्ने शब्द मैले चैं सुनेकै थिएन है कहिले पनि , खुशी लाग्यो नयाँ कुरा जान्न पाएर ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-10748157266435231002008-08-31T21:14:00.000+05:452008-08-31T21:14:00.000+05:45नयाँ ठाउँको बारेमा जान्न पाइयो । रमाइलो लाग्यो ।नयाँ ठाउँको बारेमा जान्न पाइयो । रमाइलो लाग्यो ।Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-55012087177045449602008-08-31T20:54:00.000+05:452008-08-31T20:54:00.000+05:45ओहो, यस्तो पो रहेछ फङ स्वेई, जानकारीका लागि धन्यबा...ओहो, यस्तो पो रहेछ फङ स्वेई, जानकारीका लागि धन्यबाद । एउटा कुरा सार्वजनिक रुपमा सोधिहालौँ है, तपाई र वसन्त जी साथी, अनि सँगै पढ्नुभयो चाइनामा । तर अहिले वसन्त जी जापान मा अनि तपाई भारत मा । साँच्चै अहिले भारत मा तपाई कुन प्रोफेसन मा हुनुहुन्छ ?Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-52082153434320226002008-08-31T20:53:00.000+05:452008-08-31T20:53:00.000+05:45ओहो, यस्तो पो रहेछ फङ स्वेई, जानकारीका लागि धन्यबा...ओहो, यस्तो पो रहेछ फङ स्वेई, जानकारीका लागि धन्यबाद । एउटा कुरा सार्वजनिक रुपमा सोधिहालौँ है, तपाई र वसन्त जी साथी, अनि सँगै पढ्नुभयो चाइनामा । तर अहिले वसन्त जी जापान मा अनि तपाई भारत मा । साँच्चै अहिले भारत मा तपाई कुन प्रोफेसन मा हुनुहुन्छ ?Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.com